बंगलादेश, श्रीलंका, नेपाल, भारत र युरोपका युवा आन्दोलनले दिएको साझा सन्देश- रोजगारी, सुशासन, सामाजिक न्याय र सम्मानजनक जीवन अब राजनीतिको किनाराको विषय होइन, राज्यको औचित्यसँग जोडिएको मूल प्रश्न हो। सडकमा उत्रिएको युवाको भिडलाई केवल सरकारविरोधी प्रदर्शनका रूपमा बुझ्नु आजको विश्वको बदलिँदो राजनीतिक र सामाजिक यथार्थलाई अधुरो बुझ्नु हो। त्यो भिडभित्र बेरोजगारीको प...
नेपाल–बंगलादेशदेखि युरोपसम्म : युवा आन्दोलनका पाँच साझा आधार

Read Complete Original Article
Published originally on नेपालखबर






