काठमाडौं : कात्तिक २० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पाँच पाण्डव’को दोस्रो ट्रेलर मंगलबार सार्वजनिक गरियो। सार्वजनिक ट्रेलरमा पृथ्वीलोकमा रहेका आफ्ना भाइहरू कष्टमा परेपछि उनीहरूलाई संकटबाट मुक्ति दिलाउन धर्तीमा आइपुगेका ‘युधिष्ठिर’ रूपी हरिवंश आचार्यको संघर्षलाई ट्रेलरमा देखाइएको छ। निर्देशक वसन्त निरौलाले सामाजिक विषयवस्तुमा …
‘पाँच पाण्डव’ बहिष्कारको चर्चाबीच हरिवंश- ‘देश र धर्मप्रति कहिल्यै गद्दारी गर्दिनँ’

Read Complete Original Article
Published originally on उकेरा






