काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नेतासँगको निकटता देखाएर टिकटको दाबी नगर्न आग्रह गरेका छन् । सभापति लामिछानेले नतासँग खिचेको तस्बिर देखाउँदै आफूले नै टिकट पाउने भन्दै प्रचार गर्न नहुन पार्टीका नेता र कार्यकर्तालाई आग्रह गरे । कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सुर्खेतमा सम्बोधन गर्दै उनले भने, ‘एयरपोर्टदेखि […]
पार्टीका नेतालाई रविले भने-नेतासँगको निकटता देखाएर टिकटको दाबी नगर्नू

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






