Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

कांग्रेसलाई एकताबद्ध बनाएर स्थानीय तह निर्वाचनमा होमिन पौडेलको आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेसलाई एकताबद्ध बनाएर स्थानीय तह निर्वाचनमा होमिन पौडेलको आग्रह
Photo / Coverage: लोकपथ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम गर्दै आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ६ ले आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको स्थायित्व र विकासका लागि कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका हुन् । पार्टीका वडा […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
काठमाडौंका भित्तामा मुस्कुराइरहेका वृद्धको चित्र किन बनाइँदै छ ?
PoliticsJust now

काठमाडौंका भित्तामा मुस्कुराइरहेका वृद्धको चित्र किन बनाइँदै छ ?

पछिल्लो समय काठमाडौं उपत्यकाका भित्ता तथा सार्वजनिक स्थानहरुमा ढाका टोपी लगाएका एक वृद्ध मुस्कुराइरहेको चित्र(स्केच) देख्न पाइन्छ । सडक, गल्ली र सार्वजनिक स्थानका भित्ताहरुमा देखिएको चित्र मौलिक र रोचक पनि देखिन्छ । खुला हाँसो,चम्किला आँखा र बिग्रिएका दाँतसहितको उक्त तस्बिरले सर्वसाधरणहरुको ध्यान खिचिरहेको छ । ‘खुशी बन’, सामान्यतया विज्ञापन, राजनीतिक नारा र विभिन्न प्रचार सामग्रीले भरिने सहरका भित्तामा फरक खालको यो ...

फरकधार
सुर्खेतमा रास्वपाको दुईदिने प्रशिक्षण, संगठन विस्तार र नेतृत्व विकासबारे छलफल हुने [तस्बिरहरू]
PoliticsJust now

सुर्खेतमा रास्वपाको दुईदिने प्रशिक्षण, संगठन विस्तार र नेतृत्व विकासबारे छलफल हुने [तस्बिरहरू]

कर्णाली प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन भएको छ । उद्घाटन समारोहमा पार्टीको संगठन विस्तार, राजनीतिक गतिविधि, नेतृत्व विकास तथा आगामी कार्यदिशाका विषयमा प्रशिक्षण तथा छलफल हुने जनाइएको छ । प्रशिक्षण कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न जिल्ला तथा तहबाट आएका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको छ । ...

फरकधार
कर्णाली प्रदेशस्तरीय प्रशिक्षणमा सभापति लामिछानेको सम्बोधन [तस्बिरहरू]
PoliticsJust now

कर्णाली प्रदेशस्तरीय प्रशिक्षणमा सभापति लामिछानेको सम्बोधन [तस्बिरहरू]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा सहभागी नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै । कार्यक्रममा उनले पार्टीका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिँदै पार्टीको संगठन, आगामी कार्यदिशा र राजनीतिक गतिविधिबारे आफ्नो धारणा राखेका छन् ।   ...

फरकधार
उड्नुअघि नै ठोक्किए अमेरिकन एयरलाइन्सका दुई विमान
PoliticsJust now

उड्नुअघि नै ठोक्किए अमेरिकन एयरलाइन्सका दुई विमान

अमेरिकाको वासिङ्टनस्थित रोनाल्ड रेगन वासिङ्टन नेसनल विमानस्थलमा उडानका लागि तयारी अवस्थामा रहेका अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा एकआपसमा ठोक्किएका छन् । शुक्रबार साँझ भएको उक्त घटनामा कुनै यात्रु वा चालक दलका सदस्य घाइते नभएको अधिकारीहरूले बताएका छन् । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार नोभेम्बर २७ मा स्थानीय समयअनुसार साँझ ५ बजेपछि अमेरिकन एयरलाइन्सको फ्लाइट ६३८ ले फ्लाइट २१५२ को पखेटामा ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement