सुनसरी । गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्दै बिरामीको सुरक्षा र स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । अनुगमनका क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा बिचौलियाको सम्भावित प्रभावबारे जानकारी लिएका थिए । उनले बिरामीको हितलाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवा प्रवाह गर्न […]
गृहमन्त्रीद्वारा बिपी प्रतिष्ठानको अनुगमन, बिचौलिया नियन्त्रण गर्न निर्देशन

Read Complete Original Article
Published originally on लोकपथ






