Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

गृहमन्त्री गुरुङद्वारा धरानस्थित बिपी प्रतिष्ठानको अनुगमन

Share:WhatsAppFacebookX (Twitter)Telegram
गृहमन्त्री गुरुङद्वारा धरानस्थित बिपी प्रतिष्ठानको अनुगमन
Photo / Coverage: फरकधार

गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन् । अनुगमनका क्रममा उहाँले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे ।  त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए । उनले बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए। त्यसअवसरमा उपकुल...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
PoliticsJust now

सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल

काठमाडौँ, मङ्सिर १२ गते । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताउनुभएको छ ।नेपाली कांग्रेस काठमाडौँ क्षे... ...

गोरखापत्र
कांग्रेसलाई एकताबद्ध बनाएर स्थानीय तह निर्वाचनमा होमिन पौडेलको आग्रह
PoliticsJust now

कांग्रेसलाई एकताबद्ध बनाएर स्थानीय तह निर्वाचनमा होमिन पौडेलको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम गर्दै आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ६ ले आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको स्थायित्व र विकासका लागि कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका हुन् । पार्टीका वडा […] ...

लोकपथ
काठमाडौंका भित्तामा मुस्कुराइरहेका वृद्धको चित्र किन बनाइँदै छ ?
PoliticsJust now

काठमाडौंका भित्तामा मुस्कुराइरहेका वृद्धको चित्र किन बनाइँदै छ ?

पछिल्लो समय काठमाडौं उपत्यकाका भित्ता तथा सार्वजनिक स्थानहरुमा ढाका टोपी लगाएका एक वृद्ध मुस्कुराइरहेको चित्र(स्केच) देख्न पाइन्छ । सडक, गल्ली र सार्वजनिक स्थानका भित्ताहरुमा देखिएको चित्र मौलिक र रोचक पनि देखिन्छ । खुला हाँसो,चम्किला आँखा र बिग्रिएका दाँतसहितको उक्त तस्बिरले सर्वसाधरणहरुको ध्यान खिचिरहेको छ । ‘खुशी बन’, सामान्यतया विज्ञापन, राजनीतिक नारा र विभिन्न प्रचार सामग्रीले भरिने सहरका भित्तामा फरक खालको यो ...

फरकधार
सुर्खेतमा रास्वपाको दुईदिने प्रशिक्षण, संगठन विस्तार र नेतृत्व विकासबारे छलफल हुने [तस्बिरहरू]
PoliticsJust now

सुर्खेतमा रास्वपाको दुईदिने प्रशिक्षण, संगठन विस्तार र नेतृत्व विकासबारे छलफल हुने [तस्बिरहरू]

कर्णाली प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन भएको छ । उद्घाटन समारोहमा पार्टीको संगठन विस्तार, राजनीतिक गतिविधि, नेतृत्व विकास तथा आगामी कार्यदिशाका विषयमा प्रशिक्षण तथा छलफल हुने जनाइएको छ । प्रशिक्षण कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न जिल्ला तथा तहबाट आएका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको छ । ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement