पारिवारिक मतभेदको विषयमा नानाका छोराको स्पष्टीकरण , ‘अन्तिम समयमा एक्लै हुनुहुन्नथ्यो’

७५ वर्षको उमेरमा अक्टोबर ८ मा गोवामा हृदयाघातका कारण निधन भएका अभिनेता नाना पाटेकरको पारिवारिक सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन् । निधनपछि नाना र उनकी पत्नी नीलकान्तिबीच सम्बन्ध राम्रो नरहेको र जीवनको अन्तिम समयमा अभिनेता निकै एक्लो भएको चर्चा चलेको थियो । सामाजिक सञ्जालमा फैलिएका यस्ता खबरप्रति उनका छोरा मल्हार पाटेकरले असन्तुष्टि जनाएका छन्…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

विपद् प्रतिकार्यमा सेनाको समन्वय र सहकार्यको उत्कृष्ट संयोजन
काठमाण्डु – नेपाली सेनाले भोटेकोशी बाढीपछि विपद्का घटनामा गरिएको खोज, उद्धार तथा पुन:स्थापनालाई समन्वय, सहकार्य र आपसी सहयोगको उत्कृष्ट संयोजनको संज्ञा दिएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा सडक र पुल भत्किएर आवागमन ठप्प भएको बेला बदलिँदो परिस्थितिअनुसार प्रविधिको उपयोग गर्दै विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सेनाले देखाएको तत्परता र व्यावसायिक क्षमतालाई प्रतिबिम्बित गरेको स्पष्ट पारेको छ […] ...

दशैंका लागि छथरका ८६ विपन्न परिवारलाई खाद्यान्न वितरण
३१ असोज, तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले दशैंलाई लक्षित गरी ८६ विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । आर्थिक अभावका कारण चाडपर्वमा दैनिक उपभोग्य सामग्री जुटाउन कठिन हुने परिवारलाई राहत पुर्याउने उद्देश्यले गाउँपालिकाले खाद्यान्न उपलब्ध गराएको हो । गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाका अनुसार गाउँपालिकाको स्वीकृत कार्यक्रमअन्तर्गत कार्यविधिले तोकेको मापदण्ड पूरा गरेका परिवारलाई सम्बन्धित वडाको सिफारिसका… ...

जब लेखकले आफ्ना आन्तरिक भाव र राजनीतिक समयको लेखाजोखा गर्छन्
रोमिला थापाको नयाँ कृतिदेखि अरुन्धती रायको संस्मरण ‘मेरी माँ मेरी ग्याङस्टर’, वसन्त थापाको ‘एउटा औसत जिन्दगी’ र पुरुषोत्तम सुवेदीको कवितासङ्ग्रह ‘उज्यालोको प्रेमगीत’ माथि चर्चा गर्दै विश्लेषक झलक सुवेदीले समकालीन समाज, राजनीति, साहित्य र मानवीय संवेदनाको गहिरो समीक्षा गरेका छन्। पुस्तक पठनका माध्यमबाट जीवन र जगतलाई हेर्ने दृष्टिकोण प्रस्तुत गर्ने एक आलेख : ...

नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व, अध्यक्षमा कुनाल कायल
नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरले नयाँ अध्यक्ष पाएको छ, र निर्वाचन सर्वसम्मत भएको छ। हालै चेम्बरको ३२औँ वार्षिक साधारणसभामा निर्वाचन अधिकृतले घोषणा गरेअनुसार कुनाल कायल अध्यक्षमा निर्वाचित भएका छन् । सन् २०२६–२०२८ कार्यकालका लागि उनको कार्यसमितिका सबै सदस्य पनि सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। कायलले यसअघि निवर्तमान अध्यक्ष सुनील केसीको कार्यकालमा उपाध्यक्ष तथा श्रीजना राणाको कार्यकालमा कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनले पहिलो बैठकबाट ...


