Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Others/विपद् प्रतिकार्यमा सेनाको समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

विपद् प्रतिकार्यमा सेनाको समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद् प्रतिकार्यमा सेनाको समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाण्डु – नेपाली सेनाले भोटेकोशी बाढीपछि विपद्का घटनामा गरिएको खोज, उद्धार तथा पुन:स्थापनालाई समन्वय, सहकार्य र आपसी सहयोगको उत्कृष्ट संयोजनको संज्ञा दिएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा सडक र पुल भत्किएर आवागमन ठप्प भएको बेला बदलिँदो परिस्थितिअनुसार प्रविधिको उपयोग गर्दै विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सेनाले देखाएको तत्परता र व्यावसायिक क्षमतालाई प्रतिबिम्बित गरेको स्पष्ट पारेको छ […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

गगनको प्रण- व्यक्ति कहिल्यै पार्टीभन्दा ठूलो हुँदैन, म चुकेँ भने सभापतिबाट हटाएर अघि बढ्नू
OthersJust now

गगनको प्रण- व्यक्ति कहिल्यै पार्टीभन्दा ठूलो हुँदैन, म चुकेँ भने सभापतिबाट हटाएर अघि बढ्नू

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कुनै पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै आफू नेतृत्वमा रहँदा चुकेको अवस्थामा सभापतिबाट हटाएर अघि बढ्न पार्टी पंक्तिलाई आग्रह गरेका छन् । शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले आफ्नो व्यक्तिगत कमजोरीको भार पार्टीले बोक्न नहुने बताएका हुन् । सभापति थापाले आफ्नो व्यक्तिगत, पारिवारिक, आर्थिक जीवन र सम्बन्धका हरेक ...

पर्दाफास
क्यानको पछिल्लो कामबाट आईसीसी प्रभावित छ : पारस खड्का
OthersJust now

क्यानको पछिल्लो कामबाट आईसीसी प्रभावित छ : पारस खड्का

३१ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपीएलका पछिल्ला दुई संस्करणमा गरेको कामका कारण आईसीसीलाई प्रभाव पार्न सकिएको बताएका छन् । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिबार क्यानका सचिव खड्काले विगतमा आफूहरूले गरेको कामकै कारण प्रभाव पार्न सकिएको र एनपीएलले आईसीसीको मान्यता पाएको बताएका हुन् । आईसीसीको नो अब्जेक्सन एक वर्षको… ...

अनलाइन खबर
मतदाता नामावलीमा एक लाख ८७ हजारभन्दा बढी मतदाता थपिए
OthersJust now

मतदाता नामावलीमा एक लाख ८७ हजारभन्दा बढी मतदाता थपिए

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन् । उक्त निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मताधिकार पाएका थिए । आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन् । यो गत ...

पर्दाफास
गम्भीर आर्थिक संकटमा इरान, मिलिसिया समूहहरूले रिभोलुसनरी गार्डलाई रकम फिर्ता गर्न थाले
OthersJust now

गम्भीर आर्थिक संकटमा इरान, मिलिसिया समूहहरूले रिभोलुसनरी गार्डलाई रकम फिर्ता गर्न थाले

३१ असोज, काठमाडौं । अमेरिकी नौसैनिक नाकाबन्दी र कडा आर्थिक प्रतिबन्धका कारण इरान गम्भीर आर्थिक संकटमा परेको छ । यस्तो अवस्थामा इरानबाट आर्थिक सहयोग पाउँदै आएका क्षेत्रीय मिलिसिया समूहहरूले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) लाई रकम फिर्ता पठाउन थालेको अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का कमान्डर एडमिरल ब्राड कुपरले शुक्रबार खुलासा गरेका छन् । तेल राजस्वमा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play