Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

पाथीभरामा भक्तजनको ओइरो, कात्तिकमा मात्रै ६४ हजारभन्दा बढीले गरे दर्शन

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाथीभरामा भक्तजनको ओइरो, कात्तिकमा मात्रै ६४ हजारभन्दा बढीले गरे दर्शन
Photo / Coverage: फरकधार

ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा कात्तिक महिनामा ६४ हजारभन्दा झजनहरुले दर्शन गरेका छन् । एक महिनाको अवधिमा ६४ हजार १०६ जना भक्तजनले पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गरेका हुन् ।  पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाका अनुसार गत शनिबार यस वर्षकै सबैभन्दा बढी ११ हजार २७२ जना भक्तजनले एकै दिन मन्दिरको दर्शन गरेका थिए । यसअघि कात्तिक तेस्रो साता मंगलबार १० हजार ६१६ जना भक्तजन पाथीभरा पुगेका थिए । समुद्री सतहबाट तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा धाम रहेको छ । &n...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चौका-छक्काको अपेक्षा, तर रन बनाउनै मुस्किल, एनपिएलको पिचमाथि उठे गम्भीर प्रश्न
PoliticsJust now

चौका-छक्काको अपेक्षा, तर रन बनाउनै मुस्किल, एनपिएलको पिचमाथि उठे गम्भीर प्रश्न

टी-२० क्रिकेट भन्नेबित्तिकै धेरैको दिमागमा चौका र छक्काको वर्षा, आक्रामक ब्याटिङ र रोमाञ्चक प्रतिस्पर्धाको दृश्य आउँछ । छोटो फम्र्याटको क्रिकेटमा ब्याटरहरू सुरुदेखि नै आक्रामक रूपमा प्रस्तुत हुन्छन् । समर्थक पनि मैदानमा छक्का र चौका हेर्नकै लागि उत्साहित हुन्छन् । तर, कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा भने अपेक्षाअनुसार रन बन्न सकेको छैन । ब्याटरहरूलाई सहज ...

फरकधार
कोप–३१ को टोली ‘हावा खाएर’ फर्किनासाथ सांसद चीन पुगेछन्, तातोपानी मात्रै पिउँछन् कि नाका पनि खुलाउँछन् ? : गोकुल बाँस्कोटा
PoliticsJust now

कोप–३१ को टोली ‘हावा खाएर’ फर्किनासाथ सांसद चीन पुगेछन्, तातोपानी मात्रै पिउँछन् कि नाका पनि खुलाउँछन् ? : गोकुल बाँस्कोटा

काठमाडौं, मंसिर १ । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा नेपालको सहभागिता र उपलब्धिमाथि प्रश्न उठाउँदै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको चीन भ्रमणलाई समेत व्यङ्ग्य गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत कोप–३१ मा सहभागी हुन गएको ठूलो नेपाली टोली, त्यसबाट प्राप्त उपलब्धि, रास्वपाका सांसदहरूको चीन भ्रमण तथा लामो समयदेखि निर्माण ...

जनताटाइम्स
सन्दीप-ईशानसहित यी पाँच खेलाडीले एनपिएल प्लेअफ गुमाउने
PoliticsJust now

सन्दीप-ईशानसहित यी पाँच खेलाडीले एनपिएल प्लेअफ गुमाउने

एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स २०२६ का लागि नेपाली टोली घोषणा भएसँगै नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ को प्लेअफमा पाँच खेलाडीको अनुपस्थिति हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । घोषित टोलीमा सन्दीपसहित बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम, कुशल भुर्तेल, सोमपाल ...

फरकधार
मासु किन्दै हुनुहुन्छ ? अब छाप हेर्नुहोला, उपत्यकामा आजदेखि ‘मासु जाँच ऐन’ लागू
PoliticsJust now

मासु किन्दै हुनुहुन्छ ? अब छाप हेर्नुहोला, उपत्यकामा आजदेखि ‘मासु जाँच ऐन’ लागू

आज १ मंसिरदेखि काठमाडौं उपत्यकाका तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का सम्पूर्ण स्थानीय तहमा ‘पशु वधशाला तथा मासु जाँच ऐन २०५५’ औपचारिक रूपमा लागु भएको छ । उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्य सहित सरकारले उपत्यकाबाट यो ऐन कार्यान्वयनमा ल्याएको हो । यसअघि सरकारले १ भदौमा नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ऐन कार्यान्वयनमा आएको घोषणा गरेको थियो ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play