नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा आज मंगलबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। एनपीएलको यो सिजन यी २ टोली दोस्रोपटक भिड्न लागेका हुन्। एनपीएलको उद्घाटनमा यी २ टोलीको पहिलो भेट भएको थियो। सो भेटमा लुम्बिनीले ७ विकेटले सुदूरपश्चिमलाई पराजित गरेको थियो...
एनपीएलको पहिलो क्वालिफायर आज, लुम्बिनी र सुदूरपश्चिम भिड्दै

Read Complete Original Article
Published originally on नेपालखबर





