पाँच वर्षपछि जापान-रुस विदेशमन्त्रीबीच भेट, हिरासतमा रहेका पत्रकारको रिहाइ माग

जापानका विदेशमन्त्रीले पाँच वर्षमा पहिलो औपचारिक प्रत्यक्ष भेटमा मस्कोलाई हिरासतमा रहेका पत्रकारलाई रिहा गर्न आग्रह गरेको टोकियोले शनिबार जनाएको छ । रुसी अधिकारीहरूले यस महिना जापानी पत्रकार युकी इमाईलाई रुसको सुदूर पूर्वको सखालिन टापुमा जासुसी आरोपमा पक्राउ गरेको बताएका थिए । जापानी विदेश मन्त्रालयले तोशिमित्सु मोटेगीले अमेरिकी राज्य जर्जियाको एट्लान्टामा भएको जी–२० सम्मेलनमा सर्गेई लाभारोभसँगको भेटमा ‘पत्रकार इमाइलाई तुरुन्त रिहा गर्न जोडदार माग’ गरेको जनाएको छ । उनी अहिले मस्कोमा हिरासतमा छन् । ...
Read Complete Original Article
Published originally on फरकधार
Related News

कर्जा विस्तार ठप्प, ब्याज आम्दानी ओरालो तर, बैंकहरूको नाफामा छलाङ !
मुलुकको अर्थतन्त्रमा अपेक्षित सुधार आउन सकेको छैन । निजी क्षेत्रको कर्जाको माग सुस्त छ । बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको छ । ब्याज आम्दानी घट्दो क्रममा छ । तर, यही प्रतिकूल परिस्थितिबीच वाणिज्य बैंकहरूको नाफा भने अस्वाभाविक रूपमा उकालो लागेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा २० वाणिज्य बैंकले कुल १९ अर्ब १४ करोड ५३ लाख रुपैयाँ खुद ...

इनम प्रकरणले न्यायालयभित्र बिचौलियाको जालो कति गहिरो छ भन्ने उदाङ्गो पार्यो
न्यायपालिका व्यवस्थापिका र कार्यपालिका राज्य सञ्चालनका प्रमुख अंगहरू हुन । ती तीन अंगहरू मध्ये सर्वाधिक महत्व रहेको न्यायपालिका भित्र इनम सापकोटा प्रकरणले ठूलै आँधी तुफान मच्चाएको अवस्था छ । न्यायको मन्दिर र जन आस्थाको केन्द्र पनि भएकोले न्यायपालिकालाई यहाँ सर्वाधिक महत्वको भनिएको हो । न्यायालयमा मात्र नभई यसले समग्र सुरक्षा निकाय र राजनीतिक वृत्तमा पनि पराकम्पन छाडेको छ । वर्तमानको यो ...

रास्वपामा महानगरपालिका र उपमहानगरपालिकाका वडा तहका पदमा उम्मेदवारी दिन चाहनेका लागि आवेदन खुला
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न विभिन्न सातवटा उपसमिति गठन गरेको छ । सो पार्टीले महानगरपालिका र उपमहानगरपालिकाका वडा तहका पदहरूमा उम्मेदवारी दिन चाहनेका लागि आवेदनसमेत खुला गरेको छ । महामन्त्री तथा स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा […] ...

एनपिएलमा लोकेश बमको दबदबा
नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सका ओपनर लोकेश बमले शानदार प्रदर्शनलाई निरन्तरता दिँदै सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा आफ्नो अग्रता थप बलियो बनाएका छन् । जारी एनपिएलमा लोकेशले अहिलेसम्म १३८ रन जोड्दै शीर्ष स्थानमा आफूलाई स्थापित गरेका छन् । उनले १८१.५७ को प्रभावशाली स्ट्राइक रेटमा रन बनाएका छन् । आक्रामक ब्याटिङका कारण लोकेश अहिले प्रतियोगिताका सबैभन्दा प्रभावशाली ब्याटरमध्ये एक बनेका ...


