Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/एनपिएलमा लोकेश बमको दबदबा

एनपिएलमा लोकेश बमको दबदबा

11/1/2026, 10:21:34 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलमा लोकेश बमको दबदबा

नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सका ओपनर लोकेश बमले शानदार प्रदर्शनलाई निरन्तरता दिँदै सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा आफ्नो अग्रता थप बलियो बनाएका छन् । जारी एनपिएलमा लोकेशले अहिलेसम्म १३८ रन जोड्दै शीर्ष स्थानमा आफूलाई स्थापित गरेका छन् । उनले १८१.५७ को प्रभावशाली स्ट्राइक रेटमा रन बनाएका छन् । आक्रामक ब्याटिङका कारण लोकेश अहिले प्रतियोगिताका सबैभन्दा प्रभावशाली ब्याटरमध्ये एक बनेका छन् । सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा विराटनगरकै स्टार खेलाडी आन्द्रे रसेल ८९ रनसहित दोस्रो स्थानमा छन् । त्यस्तै, दिपेन्...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

कहिले पूरा होला कर्णालीवासीको निर्धक्कसँग यात्रा गर्ने सपना ?
राजनीतिJust now

कहिले पूरा होला कर्णालीवासीको निर्धक्कसँग यात्रा गर्ने सपना ?

नेपाल भारतको सिमाना जमुनाहबाट सुरु भएर नेपाल चिनको सिमाना हिल्सा गएर टुगिँने कर्णाली कोरिडोर निर्माणको भाका लम्बिएको छ । ५०५ किलोमिटर लम्बाइ रहेको यो सडकको हाल कालिकोट खण्डबाट निर्माणको काम चलिरहेको छ । अस्थायी ट्याक औपनको काम पुरा भएको यो खण्डमा अब स्तरोन्नति काम सुरु गरिएको छ । मृत्यु मार्ग भन्दै बङ्ग्या खेपिरहेको यो कोरिडोर भारी मात्रामा सुधारको खाचो रहेको ...

फरकधार
कर्जा विस्तार ठप्प, ब्याज आम्दानी ओरालो तर, बैंकहरूको नाफामा छलाङ !
राजनीतिJust now

कर्जा विस्तार ठप्प, ब्याज आम्दानी ओरालो तर, बैंकहरूको नाफामा छलाङ !

मुलुकको अर्थतन्त्रमा अपेक्षित सुधार आउन सकेको छैन । निजी क्षेत्रको कर्जाको माग सुस्त छ । बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको छ । ब्याज आम्दानी घट्दो क्रममा छ । तर, यही प्रतिकूल परिस्थितिबीच वाणिज्य बैंकहरूको नाफा भने अस्वाभाविक रूपमा उकालो लागेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा २० वाणिज्य बैंकले कुल १९ अर्ब १४ करोड ५३ लाख रुपैयाँ खुद ...

फरकधार
इनम प्रकरणले न्यायालयभित्र बिचौलियाको जालो कति गहिरो छ भन्ने उदाङ्गो पार्‍यो
राजनीतिJust now

इनम प्रकरणले न्यायालयभित्र बिचौलियाको जालो कति गहिरो छ भन्ने उदाङ्गो पार्‍यो

न्यायपालिका व्यवस्थापिका र कार्यपालिका राज्य सञ्चालनका प्रमुख अंगहरू हुन । ती तीन अंगहरू मध्ये सर्वाधिक महत्व रहेको न्यायपालिका भित्र इनम सापकोटा प्रकरणले ठूलै आँधी तुफान मच्चाएको अवस्था छ । न्यायको मन्दिर र जन आस्थाको केन्द्र पनि भएकोले न्यायपालिकालाई यहाँ सर्वाधिक महत्वको भनिएको हो । न्यायालयमा मात्र नभई यसले समग्र सुरक्षा निकाय र राजनीतिक वृत्तमा पनि पराकम्पन छाडेको छ । वर्तमानको यो ...

फरकधार
रास्वपामा महानगरपालिका र उपमहानगरपालिकाका वडा तहका पदमा उम्मेदवारी दिन चाहनेका लागि आवेदन खुला
राजनीतिJust now

रास्वपामा महानगरपालिका र उपमहानगरपालिकाका वडा तहका पदमा उम्मेदवारी दिन चाहनेका लागि आवेदन खुला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न विभिन्न सातवटा उपसमिति गठन गरेको छ । सो पार्टीले महानगरपालिका र उपमहानगरपालिकाका वडा तहका पदहरूमा उम्मेदवारी दिन चाहनेका लागि आवेदनसमेत खुला गरेको छ । महामन्त्री तथा स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play