कर्जा विस्तार ठप्प, ब्याज आम्दानी ओरालो तर, बैंकहरूको नाफामा छलाङ !

मुलुकको अर्थतन्त्रमा अपेक्षित सुधार आउन सकेको छैन । निजी क्षेत्रको कर्जाको माग सुस्त छ । बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको छ । ब्याज आम्दानी घट्दो क्रममा छ । तर, यही प्रतिकूल परिस्थितिबीच वाणिज्य बैंकहरूको नाफा भने अस्वाभाविक रूपमा उकालो लागेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा २० वाणिज्य बैंकले कुल १९ अर्ब १४ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब १४ करोड ९७ लाख रुपैयाँ नाफा गरेका बैंकहरूले यसपटक ४५.६ प्रतिशतले नाफा बढाएका हुन् । तीन महिनामै बैंकहरूको ख...
Read Complete Original Article
Published originally on फरकधार
Related News

जर्मनीमा जेनजी आन्दोलन उग्र बन्दै, विभिन्न सहरमा झडप र लुटपाट
जर्मनीको फ्याङ्कफर्ट शहरमा शनिबार अबेर राति दङ्गाकारीहरूले पसलहरूमा लुटपाट गरेका छन्। त्यहाँ प्रहरीसँग झडपसमेत भएको छ। जर्मनीका अन्य शहरहरूमा पनि झडपका घटना भएका छन्। यसअघि महँगीविरुद्ध ठूलो मात्रामा प्रदर्शनहरू भएका थिए, जुन धेरै हदसम्म शान्तिपूर्ण थिए। जर्मनीको आर्थिक राजधानी फ्याङ्कफर्टबाहेक बर्लिन, कोलोन र ह्यामबर्गमा पनि हिंसाका घटनाहरू भएका छन्। प्रहरीका अनुसार, प्रदर्शनकारीहरूलाई तितरबितर पार्न पानीको फोहरा प्रयोग गरिएको थियो। प्रदर्शनकारीहरूले आपतकालीन ...

कांग्रेसलाई एकताबद्ध बनाएर समयअनुसार परिवर्तन गर्नुपर्छ : उपसभापति आचार्य
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति मधु आचार्य ...

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
काठमाडौँ, कात्तिक १५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा उम्मेदवारी दिन इच्छु... ...

कहिले पूरा होला कर्णालीवासीको निर्धक्कसँग यात्रा गर्ने सपना ?
नेपाल भारतको सिमाना जमुनाहबाट सुरु भएर नेपाल चिनको सिमाना हिल्सा गएर टुगिँने कर्णाली कोरिडोर निर्माणको भाका लम्बिएको छ । ५०५ किलोमिटर लम्बाइ रहेको यो सडकको हाल कालिकोट खण्डबाट निर्माणको काम चलिरहेको छ । अस्थायी ट्याक औपनको काम पुरा भएको यो खण्डमा अब स्तरोन्नति काम सुरु गरिएको छ । मृत्यु मार्ग भन्दै बङ्ग्या खेपिरहेको यो कोरिडोर भारी मात्रामा सुधारको खाचो रहेको ...


