पश्चिम नवलपरासीस्थित नेपाल-भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ। पाल्हीनन्दन गाउँपालिका-५, गेरमा नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको खरबुजाको बीउ नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। तस्करी गरी भारततर्फ लैजाँदै गरिएको खरबुजाको बीउ रोक्ने ...
पश्चिम नवलपरासीमा तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप, ६ राउन्ड हवाई फायर

Read Complete Original Article
Published originally on नेपालखबर






