विराटनगर । कोशी प्रदेशका २७ स्थानीय तहमा राष्ट्रिय भवन निर्माण संहिता कडाइका साथ लागू गरिने भएको छ । सुरक्षित आवास निर्माण र भूकम्पीय जोखिम न्यूनीकरणका लागि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय...
कोशीका २७ पालिकामा भवन संहिता कडाइका साथ लागू गरिने, इन्जिनियरहरूका लागि ५ दिने तालिम सुरु

Read Complete Original Article
Published originally on रातोपाटी






