सिन्धुलीको दुधौली नगरपालिका-३, झुंगास्थित मदनभण्डारी राजमार्गमा भएका जीप दुर्घटना एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार काठमाडौंबाट सुनसरी जाँदै गरेको बा. प्र. ०१-०२८ च २७८३ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको हो। जीप सडकबाट १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ। दुर्घटनामा पाँच जना घाइते भएका थिए। घाइ...
काठमाडौंबाट सुनसरी जाँदै गरेको जीप दुर्घटना, चालकको मृत्यु

Read Complete Original Article
Published originally on नेपालखबर






