रौतहट। रौतहटको कटहरिया नगरपालिका–४ बाट प्रहरीले अवैध कटुवा पेस्तोलसहित भारतीय युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) जयप्रकाश साहको कमाण्डमा खटिएको प्रहरी...
रौतहटमा कटुवा पेस्तोलसहित भारतीय युवक पक्राउ

Read Complete Original Article
Published originally on रातोपाटी






