काठमाडौं । नेपालका लागि भारतीय राजदूत सुधाकर दलैलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसँग भेटवार्ता गरेका छन् । शुक्रबार भएको भेटमा दुई देशबीचको सम्पर्क सञ्जाल विस्तार, जनस्तरको सम्बन्ध र पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको छ । भेटका क्रममा नेपाल र भारतबीचको निकट मित्रता तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो ।भेटम…
पर्यटन मन्त्री पौडेल र भारतीय राजदूत दलैलाबीच भेटवार्ता
Read Complete Original Article
Published originally on आर्थिक न्यूज





