पोखरा । विगत लामो समयदेखि निषेधित क्षेत्रका रूपमा रहेको माथिल्लो मुस्ताङलाई निषेधित क्षेत्रबाट हटाउने प्रक्रिया अघि बढेको छ । अध्यागमन विभागले मुस्ताङका निषेधित क्षेत्रहरूको पुनरावलोकनबारे सुझाव सहितको राय विवरण पेस...
माथिल्लो मुस्ताङको निषेधित क्षेत्र हटाउन प्रक्रिया थालियो

Read Complete Original Article
Published originally on रातोपाटी






