काठमाडाैँ ।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनाेजसँगकाे खेलमा जनकपुर बाेल्ट्सले चाैथाे विकेट गुमाएकाे छ। शुक्रबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा जनकपुरले ५ ओभरकाे समाप्तिमा खेलमा ४ विकेट गुमाएकाे हाे।...
जनकपुरले गुमायो चाैथाे विकेट

Read Complete Original Article
Published originally on रातोपाटी






