Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

विकासशील देशको बाह्य ऋण ९.४ ट्रिलियन डलर पुग्यो, नयाँ भन्दा पुरानो ऋण तिर्न बढी खर्च

Share:WhatsAppFacebookX (Twitter)Telegram
विकासशील देशको बाह्य ऋण ९.४ ट्रिलियन डलर पुग्यो, नयाँ भन्दा पुरानो ऋण तिर्न बढी खर्च
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । विकासशील देशहरूको बाह्य ऋण सन् २०२५ मा ५.५ प्रतिशतले बढेर हालसम्मकै उच्च ९.४ ट्रिलियन अमेरिकी डलर पुगेको छ। विश्व बैंकको ‘इन्टरनेसनल डेट रिपोर्ट २०२६’ अनुसार यो सन् २०२१ यताकै तीव्र वृद्धि हो। सन् २०२२ देखि २०२४ सम्मको औसत वृद्धिको तुलनामा यो करिब चार गुणा बढी हो। विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अन्तर्राष्ट्रिय वित्तीय बजारमा विकास…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
महाकालीमाथि बनेका ११ पुल : सीमाले छुट्याएको भूगोल, पुलले जोडेको सम्बन्ध
Economy & BusinessJust now

महाकालीमाथि बनेका ११ पुल : सीमाले छुट्याएको भूगोल, पुलले जोडेको सम्बन्ध

दार्चुला । महाकाली नदीको एक किनारमा नेपाल छ, अर्को किनारमा भारत । नदीले दुई देशको सीमा छुट्याएको छ, तर वारिपारिका मानिसको भाषा, संस्कृति, रहनसहन र पारिवारिक सम्बन्धलाई छुट्याउन सकेको छैन । कुनै समय दार्चुलाका सीमावर्ती बासिन्दाका लागि महाकाली नदी वारपार गर्नु सहज थिएन । दैनिक उपभोग्य वस्तु किनमेल गर्न, आफन्त भेट्न, उपचार गराउन तथा सामाजिक काममा सहभागी हुन नदी … ...

आर्थिक न्यूज
जलवायुजन्य विपद्का पीडा र अनुकूलनका प्रयास विश्वमाझ पुर्‍याउने मञ्च बन्यो नेपाल पेभेलियन
Economy & BusinessJust now

जलवायुजन्य विपद्का पीडा र अनुकूलनका प्रयास विश्वमाझ पुर्‍याउने मञ्च बन्यो नेपाल पेभेलियन

अन्ताल्या (टर्की) । टर्कीमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालले स्थापना गरेको ‘नेपाल पेभेलियन’ जलवायु परिवर्तनका कारण मुलुकले भोगिरहेका विपद्, जलवायु अन्याय र अनुकूलनका प्रयास विश्व समुदायसमक्ष पुर्‍याउने महत्त्वपूर्ण मञ्च बनेको छ। कात्तिक २३ गतेदेखि जारी सम्मेलनमा नेपालले आफ्न… ...

आर्थिक न्यूज
छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा
Economy & BusinessJust now

छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा

काठमाडौं । सरकारले छठ पर्वको अवसरमा कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले शुक्रबार सूचना जारी गर्दै सोमबार सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन् । सरकारले यसअघि छठ पर्वका अवसरमा कात्तिक २९ गते आइतबार सार्वजनिक बिदा दिएको थियो । तर, छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि भोलिपल्ट बिहान उदाउँदो स… ...

आर्थिक न्यूज
अस्ट्रेलियामा रेस्टुरेन्ट र क्याफेमा श्रम तथा करसम्बन्धी अनुगमन, ३० भन्दा बढी व्यवसाय अनुसन्धानको दायरामा
Economy & BusinessJust now

अस्ट्रेलियामा रेस्टुरेन्ट र क्याफेमा श्रम तथा करसम्बन्धी अनुगमन, ३० भन्दा बढी व्यवसाय अनुसन्धानको दायरामा

मेलबर्न / अस्ट्रेलियाको मेलबर्न सहरको व्यस्त व्यापारिक क्षेत्रमा सञ्चालित ३० भन्दा बढी रेस्टुरेन्ट, क्याफे तथा फास्टफुड व्यवसाय सरकारी निकायको निगरानीमा परेका छन्। कर्मचारीलाई उचित पारिश्रमिक ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play