नेकपा (एमाले) का सचिव शेरधन राई
परिवर्तनशील विश्वमा विश्वास पुनर्निर्माण गर्न शेरधन राईको जोड

Read Complete Original Article
Published originally on हाम्राकुरा

नेकपा (एमाले) का सचिव शेरधन राई
Published originally on हाम्राकुरा

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन् । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग विपद्पछिका कामको प्रगति विवरणबारे जानकारी लिने क्रममा उनले यस्तो बताएका हुन् । बैठकमा अर्थमन्त्री वाग्लेले विपद्बाट भएको क्षतिको प्रारम्भिक मूल्यांकन ...

काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच छलफल भएको छ। शुक्रबार राष्ट्रपति भवनमा भएको भेटमा सभामुख अर्यालले संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने विषयलाई प्राथमिकताका साथ उठाएका थिए। राजनीतिक दलहरूसँगको परामर्शका क्रममा पनि संसद् सञ्चालन गर्नुपर्ने सुझाव आएको उनले राष्ट्रपतिलाई जानकारी गराएका थिए। भेटका क्रममा संसदीय कूटनीति र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सहभागिताबारे […] ...

लुम्बिनी प्रदेश सरकारले प्रदेशका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेशलाई बालविवाहमुक्त बनाउने लक्ष्यसहित उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । आर्थिक वर्ष २०८३/८४ का लागि स्थानीय तहलाई उपलब्ध गराइएको सशर्त अनुदान प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेश सरकारले ‘बाल विवाह न्यूनीकरण सशर्त अनुदान कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८३’ जारी गरेको छ । कार्यविधिअनुसार प्रदेशभित्रका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाले ...
![भाइटीकाका लागि चिटिक्क पारिँदै रानीपोखरीको बालगोपालेश्वर मन्दिर [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-1_da73c5bf_2dzFF5YFf7.jpeg)
काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरलाई भाइटीकाको अवसरमा चिटिक्क पारिँदैछ । भाइटीकाको दिन मात्रै सर्वसाधारणका लागि खुला हुने यस मन्दिर परिसरमा अहिले रङरोगन तथा सरसफाइको काम भइरहेको छ । दिदीबहिनी नभएका दाजुभाइले भाइटीकाका दिन पूजा गर्ने विशेष धार्मिक महत्व बोकेको यस मन्दिरमा भक्तजनको सहजताका लागि तयारी भइरहेको छ । ...