न्यायाधीश हरि फुयाललाई प्रश्न: इनम सापकोटालाई होटलमा किन भेट्नुभयो ?

न्यायाधीश फुयालले इनमसँग किन कुराकानी गरेका थिए ? यसको पृष्ठभूमि के थियो ? अनि इनमले किन प्रधानमन्त्रीको नाम लिएका थिए ? बिहीबार सर्वोच्च अदालतमा केही सञ्चारकर्मीसँग उनीसँग यस्तै प्रश्नहरु सोधेका थिए । सोही कुराकानीको सम्पादित अंश :
Read Complete Original Article
Published originally on कान्तिपुर
Related News

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ
नारायणगढ । चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको संयुक्त प्रहरी टोलीले भरतपुर महानगरपालिका–१९ मा लागूऔषध बिक्रीवितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका–८ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–१९ बस्ने ३१ वर्षीय सागर तामाङ, भरतपुर ...

इनम सापकोटासम्बन्धी अनुसन्धानका सूचना सार्वजनिक भएको विषयमा प्रहरीको ध्यानाकर्षण
• जिल्ला प्रहरी परिसर काठमाडौंले इनम सापकोटासँग सम्बन्धित मुद्दाको अनुसन्धानमा सार्वजनिक सूचना प्रति ध्यानाकर्षण गरेको छ। • अनुसन्धान गोप्य रूपमा भइरहेको र संवेदनशील विवरणहरू कुनै पनि पक्षलाई उपलब्ध नगराइएको जानकारी दिइएको छ। • प्रहरीले मुद्दासँग सम्बन्धित सूचना प्रकाशन गर्दा आधिकारिकता पुष्टि गर्न अनुरोध गर्दै कानुनी चेतावनी दिएको छ। ...

एनपीएलको चौथो अर्धशतक लोकेश बमको नाममा
काठमाडौं । विराटनगरका किङ्सका लोकेश बम राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतक हिर्काउने चौथो खेलाडी बनेका छन्। लोकेशले आज कर्णाली याक्सविरूद्धको खेलमा ३२ बलमै ५० रन पूरा गरेका हुन्। उनको अर्धशतकमा ६ छक्का र १ चौका सामेल छ । यसअघि प्रतियोगिताको तेस्रो अर्धशतक जनकपुर बोल्ट्सका मोइन अलीको नाममा छ। अलीले काठमाडौं गोर्खाजकाविरूद्ध ४९ बलमा अर्धशतक पूरा गरेका थिए ...

निजी विद्यालयले ५० प्रतिशतसम्म शुल्क बढाएपछि अनेरास्ववियुको विरोध, आन्दोलनको चेतावनी
चितवन- भरतपुर महानगरपालिकाभित्र सञ्चालित संस्थागत (निजी) विद्यालयहरूले प्रक्रिया विपरीत एकतर्फी रूपमा चर्को शुल्क वृद्धि गरेको भन्दै अनेरास्ववियु जिल्ला कमिटी, चितवनले विरोध जनाएको छ। संगठनले शुल्क वृद्धि तत्काल नियन्त्रण गर्न माग गर्दै भरतपुर महानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ। अनेरास्ववियुका केन्द्रीय सदस्य प्रशान्त सुवेदीका अनुसार संगठनले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रसेन अधिकारीमार्फत महानगरको ध्यानाकर्षण गराएको हो। देशमा […] ...


