काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपाली जुटजन्य उत्पादनमा भारतले लगाउँदै आएको एन्टिडम्पिङ ड्युटी पुनरावलोकन गर्न भारतीय समकक्षी पीयूष गोयलसँग आग्रह गरेका छन्। भारतले नेपालमै गुणस्तर परीक्षण प्रयोगशाला स्थापना गर्ने प्रस्तावमा समेत सकारात्मक चासो देखाएको छ। भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनममा आयोजित ३१औँ साझेदारी शिखर सम्मेलन २०२६ का क्रममा…
नेपाली जुटमा भारतले लगाएको एन्टिडम्पिङ ड्युटीबारे छलफल, परीक्षण प्रयोगशाला स्थापनामा सकारात्मक

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





