नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । एसिसी एसिया कप राइजिङ स्टार्सअन्तर्गत यूएईविरुद्धको खेल नेपालका लागि १००औँ ओडिआई बनेको छ । नेपालले सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि आफ्नो क्रिकेट यात्रामा १०० खेलको कोशेढुंगा पार गरेको हो । संयोगवश नेपालको १००औँ ओडिआई खेल यूएईविरुद्ध परेको छ । नेपालले अहिलेसम्म सबैभन्दा बढी एकदिवसीय अन्तर्राष्ट्रिय खेल पनि यूएईसँगै खेलेको छ । नेपाल र यूएईबीच हालसम्म २० पटक प्रतिस्पर्धा भएको छ। जसमा नेपालले...
नेपालले पूरा गर्यो ओडिआईको शतक, यूएईविरुद्ध ऐतिहासिक उपलब्धि

Read Complete Original Article
Published originally on फरकधार






