Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

नेपालको आकाशमा सैन्य विमान उडाउने प्रस्ताव नगरेको भारतको स्पष्टीकरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालको आकाशमा सैन्य विमान उडाउने प्रस्ताव नगरेको भारतको स्पष्टीकरण
Photo / Coverage: फरकधार

भारतले नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नगरेको स्पष्ट पारेको छ । भारतीय सैन्य विमानलाई नेपालको बागडोगरा प्रवेश बिन्दु प्रयोग गर्न दिन भारतले प्रस्ताव गरेको भन्ने सञ्चारमाध्यममा आएका समाचार गलत रहेको भारतीय स्रोतले जनाएको छ । ‘त्यस्तो कुनै प्रस्ताव छैन,’ भारतीय स्रोतले आइतबार स्पष्ट पार्दै सैन्य विमान सञ्चालनका लागि नेपालसँग अनुमति मागिएको भन्ने समाचारको खण्डन गरेको हो । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको नोभेम्बर २२ देखि २३ सम्म हुने भारत भ्रमणअघि दुई देशबीच हवाई सम्पर्क विस्तारका विषयम...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राष्ट्रपति पौडेललाई जानकारी नदिई भारत जाँदै बालेन, मुर्मूसँग भने भेटवार्ता गर्ने
PoliticsJust now

राष्ट्रपति पौडेललाई जानकारी नदिई भारत जाँदै बालेन, मुर्मूसँग भने भेटवार्ता गर्ने

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दुईदिने राजकीय भ्रमणका लागि भारत जाँदैछन्। तर, विदेश भ्रमणमा जानुअघि राष्ट्रपतिलाई जानकारी गराउने सामान्य अभ्यास प्रधानमन्त्री शाहले पालना गरेनन् । राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणबारे अहिलेसम्म औपचारिक वा अनौपचारिक कुनै पनि माध्यमबाट जानकारी गराएका छैनन्। प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा राष्ट्रपतिलाई त्यसबारे जानकारी गराउने अभ्यास रहे […] ...

काठमाण्डुपाटी
शान्ति सम्झौताको २० वर्षमा झलनाथको टिप्पणी– सेना समायोजन भयो, जनताको जीवन बदलिएन
PoliticsJust now

शान्ति सम्झौताको २० वर्षमा झलनाथको टिप्पणी– सेना समायोजन भयो, जनताको जीवन बदलिएन

विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पुगेको छ । तत्कालीन सरकार र नेकपा माओवादीबीच २०६३ मंसिर ५ गते भएको शान्ति सम्झौताले सशस्त्र द्वन्द्व अन्त्य गरे पनि त्यसको मूल उद्देश्यअनुसार मुलुकको सामाजिक तथा आर्थिक रूपान्तरण हुन नसकेको नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बताएका छन् । खनालले शान्ति सम्झौताले सेना समायोजनको काम मात्रै पूरा गरेको तर जनताले अपेक्षा गरेअनुसार ...

फरकधार
यस्तो छ प्रधानमन्त्री वालेन्द्रको दुई दिने भारत भ्रमणको विस्तृत कार्यतालिका
PoliticsJust now

यस्तो छ प्रधानमन्त्री वालेन्द्रको दुई दिने भारत भ्रमणको विस्तृत कार्यतालिका

काठमाण्डु-प्रधानमन्त्री वालेन्द्र शाह आइतबार गणतन्त्र भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन्। आइतबार र सोमबार दुई दिन करिब २५ घण्टाका लागि भ्रमण तालिका सार्वजनिक भएको छ। सार्वजनिक कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह आइतबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेर सोमबार साँझ काठमाण्डु आइसक्ने छन्। पहिलो दिनको कार्यतालिका (मङ्सिर ६ /२२ नोभेम्बर) ० दिउँसो १:१ ० बजे (१३१ ०): निवासबाट त्रिभुवन […] ...

काठमाण्डुपाटी
भारत भ्रमणमा जान लाग्नु भएका प्रधानमन्त्री बालेनलाई एमालेको सुझाव : लम्पसारवादको नयाँ संस्करण बोकेर नफर्कनुहोला
PoliticsJust now

भारत भ्रमणमा जान लाग्नु भएका प्रधानमन्त्री बालेनलाई एमालेको सुझाव : लम्पसारवादको नयाँ संस्करण बोकेर नफर्कनुहोला

काठमाडौं, मंसिर ६ । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले प्रधानमन्त्री बालेन्द्र साह बालेनको भारत भ्रमणअघि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल तथा राष्ट्रपतिसँग परामर्श नगरिएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री साह भारत भ्रमणमा जान लाग्नुभएको सन्दर्भमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आचार्यले यस्ता महत्त्वपूर्ण भ्रमणअघि राष्ट्रिय सहमति र साझा धारणा निर्माणका लागि राजनीतिक दलहरूसँग परामर्श ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play