१२औँ धारा नेपालगन्ज म्याराथनको उपाधि पहिलोपटक विदेशी खेलाडीले जितेका छन्। शनिबार भएको म्याराथनमा केन्याका जुलियस मुरिउकीले २ः२०ः२५ घण्टामा निर्धारित दुरी पुरा गर्दै पहिलो भए। उनले नगद दुई लाख, ट्रफी र पदक प्राप्त गरेका छन्। म्याराथनमा कुलबहादुर बस्नेत दोस्रो र कृष्णबहादुर तेस्रो भए। कुलबहादुरले नगद एक लाख र कृष्णबहादुरले पचास हजार प्राप्त गरे। उनीहरुले क्रमश...
नेपालगन्ज म्याराथनको उपाधि विदेशी खेलाडीको पोल्टामा

Read Complete Original Article
Published originally on नेपालखबर






