अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा सट्टापट्टाका नाममा निजीकरण गरी ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हिनामिना गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री डा. मिनेन्द्रप्रसाद रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले कात्तिक १७ गते विशेष अदालतमा आरोपपत्र दर्ता दर्ता गरेको हो। पूर्वप्...
नेपाल र रिजालसहित ९७ जनाविरुद्ध मुद्दा, यस्तो छ जग्गा सट्टापट्टा प्रकरण

Read Complete Original Article
Published originally on नेपालखबर






