काठमाडौं । नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य प्रतिशत डाउन पेमेन्टमा १८ महिनासम्मको किस्ताबन्दी (ईएमआई) सुविधा पाउने भएका छन् । यसका लागि नेपाल बैंक र ‘बाई नाउ पे लेटर’ (बीएनपीएल) प्लेटफर्म ‘वानबीएनपीएल’ सञ्चालन गर्ने फिनटेक कम्पनी फिनटारा सोलुसन्सबीच सम्झौता भएको छ । काठमाडौंस्थित नेपाल बैंकको केन्द्रीय कार्यालयमा दुवै संस्थाका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर […]
नेपाल बैंकका ग्राहकलाई शून्य डाउन पेमेन्टमा ईएमआई सुविधा

Read Complete Original Article
Published originally on लोकपथ






