Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/नेकपाले दुईमहिने राष्ट्रिय जागरण अभियान चलाउने, प्रचण्ड-माधवले सम्बोधन गर्दै

नेकपाले दुईमहिने राष्ट्रिय जागरण अभियान चलाउने, प्रचण्ड-माधवले सम्बोधन गर्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेकपाले दुईमहिने राष्ट्रिय जागरण अभियान चलाउने, प्रचण्ड-माधवले सम्बोधन गर्दै

काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देश र जनताका प्रमुख सरोकार तथा मागहरू सङ्कलन गरी सम्बोधनका लागि पहल गर्ने उद्देश्यले दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टीले शनिबारदेखि मङ्सिर २५ गतेसम्म देशव्यापी अभियान सञ्चालन गर्न लागेको हो। अभियानको उद्घाटन तथा पत्रकार सम्मेलन शनिबार दिउँसो २ः३० बजे काठमाडौंको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ : पूर्वराष्ट्रपति भण्डारी
राजनीतिJust now

जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा पछिल्लो समय भएका प्राकृतिक विपद्का घटनाले जलवायु परिवर्तनको असरलाई पुनः उजागर गरेको भन्दै नेपालको जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई आग्रह गरेकी छन् ।  चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनलाई आज सम्बोधन गर्दै उनले नेपालले पाउनुपर्ने जलवायु न्यायको विषय उठाएकी हुन् । उनको सचिवालयका अनुसार भण्डारीले विश्वव्यापी ...

फरकधार
सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका [तस्बिरहरू]
राजनीतिJust now

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका [तस्बिरहरू]

चारैतिर पहाड र डाँडाकाँडाले अँगालो हालेको सुर्खेतको वीरेन्द्रनगर उपत्यका यतिबेला पाकेको धानको सुनौलो रङमा सजिएको छ । उपत्यकाको समथर फाँटमा लहलह झुलेका धानका बाला, हावासँगै लहराउने बाली र क्षितिजसम्म फैलिएको पहेँलपुर दृश्यले प्रकृतिको अनुपम सौन्दर्य झल्काएको छ ।  मानौँ, प्रकृतिले हरिया पहाडको काखमा सुनौलो गलैँचा बिछ्याएर वीरेन्द्रनगरलाई सिँगारेकी छन् । वर्षभरि पसिना बगाएका किसानका खेतमा धानका बाला पाकेका छन् । बाली ...

फरकधार
यस्ताे छ चुनावी तयारी र सरकारकाे भण्डाफोर गर्ने नेकपाको डेढमहिने जागरण अभियान
राजनीतिJust now

यस्ताे छ चुनावी तयारी र सरकारकाे भण्डाफोर गर्ने नेकपाको डेढमहिने जागरण अभियान

काठमाडौं, कात्तिक ७ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनको तयारीलाई तीव्र बनाउने र सरकारका गलत कामकारबाहीबारे जनतामाझ प्रचार गर्ने उद्देश्यसहित आजदेखि दुईमहिने जागरण अभियान सञ्चालन गर्दैछ । कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म सञ्चालन हुने अभियानमार्फत पार्टीले संगठन सुदृढीकरणदेखि जनजीविकाका सवाल उठाउनेसम्मका कार्यक्रम अघि बढाउने भएको छ । नेकपाले अभियानलाई आगामी निर्वाचनको तयारीसँगै जनतासँगको सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा ...

जनताटाइम्स
दसैँ टीकाको चौथो दिन : आज पनि टीका-जमरा लगाउने क्रम जारी
राजनीतिJust now

दसैँ टीकाको चौथो दिन : आज पनि टीका-जमरा लगाउने क्रम जारी

विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दसैँको टीका लगाउने क्रम आज चौथो दिन पनि जारी रहनेछ । निधारमा रातो टीका र कानमा पहेँलो जमरा सिउरिएर मान्यजनबाट आशीर्वाद लिन नेपाली टाढाटाढाबाट यात्रा गरिरहेका छन् ।   बडादशैंको मुख्य दिन विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ । यही दिनलाई टीका लगाउने विशेष दिनका रूपमा लिइन्छ । तर, टाढा रहेका माइती, मावली ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play