दसैँ टीकाको चौथो दिन : आज पनि टीका-जमरा लगाउने क्रम जारी

विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दसैँको टीका लगाउने क्रम आज चौथो दिन पनि जारी रहनेछ । निधारमा रातो टीका र कानमा पहेँलो जमरा सिउरिएर मान्यजनबाट आशीर्वाद लिन नेपाली टाढाटाढाबाट यात्रा गरिरहेका छन् । बडादशैंको मुख्य दिन विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ । यही दिनलाई टीका लगाउने विशेष दिनका रूपमा लिइन्छ । तर, टाढा रहेका माइती, मावली तथा आफन्तकहाँ विजयादशमीकै दिन पुगेर टीका थाप्न सम्भव नहुने भएकाले त्यसपछिका दिनमा पनि टीका लगाउने चलन छ । दसैँको टीका लगाउने क्रम ...
Read Complete Original Article
Published originally on फरकधार
Related News

जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा पछिल्लो समय भएका प्राकृतिक विपद्का घटनाले जलवायु परिवर्तनको असरलाई पुनः उजागर गरेको भन्दै नेपालको जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई आग्रह गरेकी छन् । चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनलाई आज सम्बोधन गर्दै उनले नेपालले पाउनुपर्ने जलवायु न्यायको विषय उठाएकी हुन् । उनको सचिवालयका अनुसार भण्डारीले विश्वव्यापी ...
![सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/Big_QDfsGdQo1U.jpeg)
सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका [तस्बिरहरू]
चारैतिर पहाड र डाँडाकाँडाले अँगालो हालेको सुर्खेतको वीरेन्द्रनगर उपत्यका यतिबेला पाकेको धानको सुनौलो रङमा सजिएको छ । उपत्यकाको समथर फाँटमा लहलह झुलेका धानका बाला, हावासँगै लहराउने बाली र क्षितिजसम्म फैलिएको पहेँलपुर दृश्यले प्रकृतिको अनुपम सौन्दर्य झल्काएको छ । मानौँ, प्रकृतिले हरिया पहाडको काखमा सुनौलो गलैँचा बिछ्याएर वीरेन्द्रनगरलाई सिँगारेकी छन् । वर्षभरि पसिना बगाएका किसानका खेतमा धानका बाला पाकेका छन् । बाली ...

यस्ताे छ चुनावी तयारी र सरकारकाे भण्डाफोर गर्ने नेकपाको डेढमहिने जागरण अभियान
काठमाडौं, कात्तिक ७ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनको तयारीलाई तीव्र बनाउने र सरकारका गलत कामकारबाहीबारे जनतामाझ प्रचार गर्ने उद्देश्यसहित आजदेखि दुईमहिने जागरण अभियान सञ्चालन गर्दैछ । कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म सञ्चालन हुने अभियानमार्फत पार्टीले संगठन सुदृढीकरणदेखि जनजीविकाका सवाल उठाउनेसम्मका कार्यक्रम अघि बढाउने भएको छ । नेकपाले अभियानलाई आगामी निर्वाचनको तयारीसँगै जनतासँगको सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा ...


