चार लेनमा विस्तार सम्पन्न भएको नारायणघाट–बुटवल सडकको बीचमा रहेको डिभाइडरमा दुबो रोप्न सुरु गरिएको छ । करिब ११३ किलोमिटर लामो सडकको बीचमा रहेको तीन मिटर चौडाइको डिभाइडरमा दुबो रोप्ने काम तीव्र रूपमा भइरहेको छ । नारायणघाट–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार गैँडाकोट, देवचुली, कावासोतीलगायत विभिन्न स्थानका डिभाइडरमा दुबो रोप्ने काम भइरहेको छ । सडक विस्तारअन्तर्गत कालोपत्र गर्ने काम लगभग सकिएको छ । अहिले सडक किनारका सर्भिस लेन, डिभाइडरमा रङरोगन गर्ने, बीच...
नारायणघाट-बुटवल सडकको सौन्दर्य बढाइँदै, डिभाइडरमा दुबो रोप्ने काम तीव्र

Read Complete Original Article
Published originally on फरकधार





