Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

१० औँ राष्ट्रिय खेलकुद आजदेखि सुरु हुँदै, औपचारिक उद्घाटन मङ्सिर १६ गते

Share:WhatsAppFacebookX (Twitter)Telegram
१० औँ राष्ट्रिय खेलकुद आजदेखि सुरु हुँदै, औपचारिक उद्घाटन मङ्सिर १६ गते
Photo / Coverage: फरकधार

आजदेखि १० औं राष्ट्रिय खेलकुदका खेलहरू सुरु हुँदैछन् । औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि खेल भने आजदेखि नै सञ्चालन हुन लागेका हुन् । दशौं राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदन भएको तालिकाअनुसार आजदेखि ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछन् । जसमा पुरुष/महिला क्रिकेट, पुरुष फुटबल, पुरुष/महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडी छन् । दशौं खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमा हुने तय भएको छ । एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वा...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने
PoliticsJust now

संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने

सङ्घीय संसद् प्रतिनिधिसभाका चार समितिको बैठक आज बस्ने भएको छ । अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक मंगलबार बस्ने भएको हो । बैठकमा विभिन्न विधेयक, आयोजना तथा उजुरीमाथि छलफल हुने कार्यसूची छ । अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज ...

फरकधार
प्रधानमन्त्रीको भारत भ्रमणबारे गोकुल बाँस्कोटाको टिप्पणी : सिमाविवाद त संसदमै बिर्को लाएर गाथे, ब्याज पाएपछि ऋण जुन साहुले पनि दिन्छ
PoliticsJust now

प्रधानमन्त्रीको भारत भ्रमणबारे गोकुल बाँस्कोटाको टिप्पणी : सिमाविवाद त संसदमै बिर्को लाएर गाथे, ब्याज पाएपछि ऋण जुन साहुले पनि दिन्छ

काठमाडौं, मंसिर ८ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रश्न उठाउनुभएको छ। उहाँले भ्रमणका क्रममा प्लाइउड र चिया निर्यातको विषय ओझेलमा परेको, सीमा विवादबारे ठोस उपलब्धि नदेखिएको तथा विकासका नाममा लिइने ऋणको विषयलाई पनि गम्भीरतापूर्वक विश्लेषण गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। नेता बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै प्रधानमन्त्री शाहको भारत ...

जनताटाइम्स
नारायणघाट-बुटवल सडकको सौन्दर्य बढाइँदै, डिभाइडरमा दुबो रोप्ने काम तीव्र
PoliticsJust now

नारायणघाट-बुटवल सडकको सौन्दर्य बढाइँदै, डिभाइडरमा दुबो रोप्ने काम तीव्र

चार लेनमा विस्तार सम्पन्न भएको नारायणघाट–बुटवल सडकको बीचमा रहेको डिभाइडरमा दुबो रोप्न सुरु गरिएको छ । करिब ११३ किलोमिटर लामो सडकको बीचमा रहेको तीन मिटर चौडाइको डिभाइडरमा दुबो रोप्ने काम तीव्र रूपमा भइरहेको छ । नारायणघाट–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार गैँडाकोट, देवचुली, कावासोतीलगायत विभिन्न स्थानका डिभाइडरमा दुबो रोप्ने काम भइरहेको छ । सडक विस्तारअन्तर्गत कालोपत्र ...

फरकधार
काठमाडौंसहित विभिन्न स्थानमा भूकम्पको धक्का महसुस
PoliticsJust now

काठमाडौंसहित विभिन्न स्थानमा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको हो। भूकम्पको केन्द्रबिन्दु, तीव्रता र गएको समयबारे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रबाट आधिकारिक विवरण प्राप्त हुन बाँकी छ। भूकम्पबाट भएको सम्भावित क्षतिबारे पनि विवरण प्राप्त भएको छैन। ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement