Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

नयाँ प्रहरी प्रमुखको कार्ययोजनाः वित्तीय अपराध अनुसन्धान प्रभावकारी बनाउने

Share:WhatsAppFacebookX (Twitter)Telegram
नयाँ प्रहरी प्रमुखको कार्ययोजनाः वित्तीय अपराध अनुसन्धान प्रभावकारी बनाउने
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– नेपाल प्रहरीले अनुसन्धान वित्तीय अपराधका घटनामा अनुसन्धान, प्रमाण सङ्कलन र अभियोजनबीचको समन्वय कमजोर हुँदा न्यायिक प्रक्रियासमेत प्रभावित हुन सक्ने चुनौतीलाई सम्बोधन गर्न प्रणाली सुधारमा जोड दिएर काम गर्ने भएको छ । वित्तीय कारोबारमा प्रविधिको प्रयोग बढ्दै जाँदा अपराधको स्वरूप पनि जटिल बन्दै गएको निष्कर्षसहित प्रहरीले अनुसन्धानलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउने विषयलाई प्राथमिकतामा राखेको हो […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आतङ्कको राज सधैँ चल्दैन, एमाले फेरी उठ्छ, कसैले नसोचेको परिणाम ल्याउँछ : कपी ओली
PoliticsJust now

आतङ्कको राज सधैँ चल्दैन, एमाले फेरी उठ्छ, कसैले नसोचेको परिणाम ल्याउँछ : कपी ओली

काठमाडौं, मंसिर १ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले अहिले राजनीतिक धक्का बेहोर्नुपरे पनि पुनः उठेर राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति बन्ने दाबी गर्नुभएको छ। उहाँले एमाले शून्यबाट उठेर स्थापित भएको पार्टी भएकाले अहिलेको परिस्थितिबाट निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ। अखिल नेपाल किसान महासङ्घ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “आज हामीले ...

जनताटाइम्स
एमाले स्थायी कमिटी बैठक सुरु (तस्बिरहरु)
PoliticsJust now

एमाले स्थायी कमिटी बैठक सुरु (तस्बिरहरु)

काठमाण्डु– नेकपा (एमाले)को स्थायी कमिटी बैठक च्यासलस्थित केन्द्रीय पार्टी कार्यालयमा सुरु भएको छ । बैठकमा बुधबार र बिहीबार काठमाण्डुमा आयोजना हुने राष्ट्रिय भेलाको व्यवस्थापन तथा एजेण्डाका विषयमा छलफल भइरहेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी ...

काठमाण्डुपाटी
जुनसुकै बेला आन्दोलनमा उत्रिनुपर्ने हुन सक्छ, तयारी अवस्थामा रहनुस् : केपी शर्मा ओली
PoliticsJust now

जुनसुकै बेला आन्दोलनमा उत्रिनुपर्ने हुन सक्छ, तयारी अवस्थामा रहनुस् : केपी शर्मा ओली

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्ताहरुलाई जुनसुकै बेला पनि आन्दोलनमा जानुपर्ने हुन सक्ने संकेत दिएका छन् । मङ्गलबार अखिल नेपाल किसान महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले आन्दोलन लामो समय तयारी गरेर हुने नभएका कारण तयारी अवस्थामा रहन निर्देशन दिए। सरकारको गतिविधिमा असन्तुष्टि जनाउँदै ओलीले आन्दोलनको नाम जपेका हुन्। ‘आन्दोलनको मानसिकताका साथ […] ...

काठमाण्डुपाटी
अर्घाखाँचीमा पहिलोपटक भेटियो नेपालमा मात्र पाइने काँडेभ्याकुर
PoliticsJust now

अर्घाखाँचीमा पहिलोपटक भेटियो नेपालमा मात्र पाइने काँडेभ्याकुर

नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’ अर्घाखाँचीको शितगङ्गा नगरपालिकास्थित ठाडादह क्षेत्रमा पहिलोपटक अभिलेख गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा यो प्रजाति देखिनु जैविक विविधताको अध्ययन र अभिलेखीकरणका दृष्टिले महत्वपूर्ण मानिएको छ ।      डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा काँडे भ्याकुर देखिएको अभिलेख थिएन । ठाडादहमा यसको उपस्थिति पुष्टि भएपछि जिल्लाको वन तथा प्राकृतिक बासस्थानमा पाइने चराको ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play