काठमाण्डु– नेकपा (एमाले)को स्थायी कमिटी बैठक च्यासलस्थित केन्द्रीय पार्टी कार्यालयमा सुरु भएको छ । बैठकमा बुधबार र बिहीबार काठमाण्डुमा आयोजना हुने राष्ट्रिय भेलाको व्यवस्थापन तथा एजेण्डाका विषयमा छलफल भइरहेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
एमाले स्थायी कमिटी बैठक सुरु (तस्बिरहरु)

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






