Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

वित्तीय अपराध अनुसन्धानमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा आइजिपी केसीको जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
वित्तीय अपराध अनुसन्धानमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा आइजिपी केसीको जोड
Photo / Coverage: फरकधार

प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको ७१ औँ स्थापना दिवसको अवसरमा आज आयोजित एकदिवसीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले वित्तीय अपराध नियन्त्रणमा आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धानमा जोड दिनुपर्ने बताएका हुन् । उनले वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सरकारी निकाय, नियामक संस्था, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार सेव...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
साफविरुद्ध बोलेपछि अल्मुताइरीलाई ५ सय डलर जरिवाना
PoliticsJust now

साफविरुद्ध बोलेपछि अल्मुताइरीलाई ५ सय डलर जरिवाना

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आचारसंहिता उल्लंघन गरेको भन्दै श्रीलंकाका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई ५०० अमेरिकी डलर जरिवाना गरेको छ । साफको अनुशासन समितिको अनलाइन बैठकले अल्मुताइरीलाई जरिवानासहित चेतावनी दिने निर्णय गरेको हो । कुवेती नागरिकसमेत रहेका अल्मुताइरीले भुटानविरुद्धको खेल बराबरीमा सकिएपछि साफ प्रतियोगितामा आयोजक राष्ट्रले सधैँ ‘एड्भान्टेज’ पाउने गरेको आरोप लगाएका थिए । उनले साफले व्यावसायिक स्वार्थका लागि भारत र बंगलादेशबीच ...

फरकधार
कर्णाली डेभलपमेन्ट बैंकका शेयरधनीको लगानी ९९ प्रतिशत कटौती हुने
PoliticsJust now

कर्णाली डेभलपमेन्ट बैंकका शेयरधनीको लगानी ९९ प्रतिशत कटौती हुने

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका शेयरधनीको लगानी ९९ प्रतिशत घटाइने भएको छ । नेपाल राष्ट्र बैंकबाट नियुक्त व्यवस्थापन समूहले बैंकको पुनर्संरचना गर्ने क्रममा संस्थापक तथा साधारण शेयरधनीको हाल कायम शेयर संख्यालाई साविकको एक प्रतिशतमा झार्ने प्रक्रिया अघि बढाएको हो । बैंकको व्यवस्थापन समूहले सार्वजनिक गरेको सूचनाअनुसार संस्थापक र साधारण दुवै समूहका शेयरधनीको शेयर संख्या ९९ प्रतिशत कटौती गरिनेछ । यसका लागि ...

फरकधार
प्रहरी प्रमुखबाट हटाइएका दानबहादुर कार्कीकाे रिटमाथि भोलि सर्वोच्चमा सुनुवाइ हुने
PoliticsJust now

प्रहरी प्रमुखबाट हटाइएका दानबहादुर कार्कीकाे रिटमाथि भोलि सर्वोच्चमा सुनुवाइ हुने

काठमाडौं, मंसिर १ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि आफ्नो पदमा पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालत पुग्नुभएका दानबहादुर कार्कीको रिटमाथि भोलि पहिलो सुनुवाइ हुने भएको छ। सरकारले प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेपछि कार्कीले उक्त निर्णयविरुद्ध कानुनी उपचार खोज्नुभएको हो। आफूलाई प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत पदबाट हटाइएको दाबी गर्दै उहाँले सर्वोच्च अदालतमा रिट दायर ...

जनताटाइम्स
अमेरिकी प्रतिबन्धपछि एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल
PoliticsJust now

अमेरिकी प्रतिबन्धपछि एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल

चिनियाँ कम्पनीले तेस्रो मुलुकका डाटा सेन्टरमार्फत अमेरिकी उन्नत कृत्रिम बौद्धिकता (एआई) चिप्स प्रयोग गर्न नपाऊन् भन्ने उद्देश्यले अमेरिकाले नयाँ निर्यात प्रतिबन्ध लगाएपछि सिङ्गापुरले आफ्ना कम्पनीका लागि त्यस्ता प्रविधिमा विश्वसनीय पहुँच सुनिश्चित गर्न पहल थालेको छ । सिङ्गापुरका सम्बन्धित मन्त्रालयले नयाँ प्रतिबन्धको अध्ययन भइरहेको र प्रभावित कम्पनीसँग छलफल गर्नुका साथै अमेरिकी अधिकारीसँग पनि परामर्श भइरहेको जनाएको छ । नयाँ अमेरिकी नियमअनुसार चीन, मकाउ ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play