Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

कर्णाली डेभलपमेन्ट बैंकका शेयरधनीको लगानी ९९ प्रतिशत कटौती हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्णाली डेभलपमेन्ट बैंकका शेयरधनीको लगानी ९९ प्रतिशत कटौती हुने
Photo / Coverage: फरकधार

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका शेयरधनीको लगानी ९९ प्रतिशत घटाइने भएको छ । नेपाल राष्ट्र बैंकबाट नियुक्त व्यवस्थापन समूहले बैंकको पुनर्संरचना गर्ने क्रममा संस्थापक तथा साधारण शेयरधनीको हाल कायम शेयर संख्यालाई साविकको एक प्रतिशतमा झार्ने प्रक्रिया अघि बढाएको हो । बैंकको व्यवस्थापन समूहले सार्वजनिक गरेको सूचनाअनुसार संस्थापक र साधारण दुवै समूहका शेयरधनीको शेयर संख्या ९९ प्रतिशत कटौती गरिनेछ । यसका लागि सम्बन्धित शेयरधनीहरूको साविकको शेयर संख्या र कटौतीपछि कायम हुने शेयर संख्यासमेत सार्वजनिक गरिएको छ । सू...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकी प्रतिबन्धपछि एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल
PoliticsJust now

अमेरिकी प्रतिबन्धपछि एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल

चिनियाँ कम्पनीले तेस्रो मुलुकका डाटा सेन्टरमार्फत अमेरिकी उन्नत कृत्रिम बौद्धिकता (एआई) चिप्स प्रयोग गर्न नपाऊन् भन्ने उद्देश्यले अमेरिकाले नयाँ निर्यात प्रतिबन्ध लगाएपछि सिङ्गापुरले आफ्ना कम्पनीका लागि त्यस्ता प्रविधिमा विश्वसनीय पहुँच सुनिश्चित गर्न पहल थालेको छ । सिङ्गापुरका सम्बन्धित मन्त्रालयले नयाँ प्रतिबन्धको अध्ययन भइरहेको र प्रभावित कम्पनीसँग छलफल गर्नुका साथै अमेरिकी अधिकारीसँग पनि परामर्श भइरहेको जनाएको छ । नयाँ अमेरिकी नियमअनुसार चीन, मकाउ ...

फरकधार
करको भार न्यायोचित गराउनुपर्छ : मुख्यमन्त्री थापा
PoliticsJust now

करको भार न्यायोचित गराउनुपर्छ : मुख्यमन्त्री थापा

सरिता दाहालहेटौंडा, मंसिर १ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको भार सबैमाथि समान रूपमा पर्नु न्यायोचित नहुने बताउनुभएको छ। जसको आर्थिक क्षमता बढी छ, उसले आफ्नो... ...

गोरखापत्र
जापानी हवाई क्षेत्रमा रुसी सैन्य विमानको प्रवेश, टोकियोद्वारा कडा विरोध
PoliticsJust now

जापानी हवाई क्षेत्रमा रुसी सैन्य विमानको प्रवेश, टोकियोद्वारा कडा विरोध

दुई संदिग्ध रुसी सैन्य विमानले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेपछि जापानले लडाकू विमान परिचालन गर्दै रुससँग कडा विरोध जनाएको छ । जापान सरकारका प्रवक्ता मिनोरु किहाराका अनुसार मङ्गलबार बिहान फुकुओकाको दक्षिणपश्चिममा पर्ने ओकिनोसिमा टापुनजिकै रुसी विमान जापानी हवाई क्षेत्रमा प्रवेश गरेका थिए । त्यसपछि जापानको आत्मरक्षा बलले ती विमानलाई चेतावनी दिन लडाकू जेट परिचालन गरेको थियो । किहाराले हवाई क्षेत्रको उल्लङ्घन जापानको ...

फरकधार
करको भार बढाएर होइन, उत्पादन र आर्थिक गतिविधि विस्तार गरेर राजस्व बढाउनुपर्छ : मुख्यमन्त्री किरण थापा
PoliticsJust now

करको भार बढाएर होइन, उत्पादन र आर्थिक गतिविधि विस्तार गरेर राजस्व बढाउनुपर्छ : मुख्यमन्त्री किरण थापा

हेटौंडा, मंसिर १ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर बढाएर मात्र राजस्व वृद्धि नहुने भन्दै उत्पादन, लगानी, रोजगारी र आर्थिक गतिविधि विस्तार गरेर करको आधार फराकिलो बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार आन्तरिक राजस्व कार्यालय हेटौंडाद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले कर प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको हो ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play