नियम विपरित स्वरूप परिवर्तन (मोडिफाई) गरेर चलाइएका ४०१ दुईपांग्रे सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ध्वनि प्रदूषण नियन्त्रण गर्न मोडिफाई गरेर चलाएका दुईपांग्रेस सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो। ट्राफिक प्रहरीले ३४७ वटा बुलेट, १७ वटा क्रसफायर, ११ वटा एनएस, चार वटा स्कुटर, दुई–दु...
स्वरूप परिवर्तन गरेका ४०१ मोटरसाइकल चालक कारबाहीमा

Read Complete Original Article
Published originally on नेपालखबर




![दार्चुलाको हुनैनाथ मन्दिर र आसपासको प्राकृतिक दृश्य [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-16_9e7d0960_GdHK2Blq8G.jpeg)

