Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

करको भार न्यायोचित गराउनुपर्छ : मुख्यमन्त्री थापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
करको भार न्यायोचित गराउनुपर्छ : मुख्यमन्त्री थापा
Photo / Coverage: गोरखापत्र

सरिता दाहालहेटौंडा, मंसिर १ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको भार सबैमाथि समान रूपमा पर्नु न्यायोचित नहुने बताउनुभएको छ। जसको आर्थिक क्षमता बढी छ, उसले आफ्नो...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on गोरखापत्र

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जापानी हवाई क्षेत्रमा रुसी सैन्य विमानको प्रवेश, टोकियोद्वारा कडा विरोध
PoliticsJust now

जापानी हवाई क्षेत्रमा रुसी सैन्य विमानको प्रवेश, टोकियोद्वारा कडा विरोध

दुई संदिग्ध रुसी सैन्य विमानले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेपछि जापानले लडाकू विमान परिचालन गर्दै रुससँग कडा विरोध जनाएको छ । जापान सरकारका प्रवक्ता मिनोरु किहाराका अनुसार मङ्गलबार बिहान फुकुओकाको दक्षिणपश्चिममा पर्ने ओकिनोसिमा टापुनजिकै रुसी विमान जापानी हवाई क्षेत्रमा प्रवेश गरेका थिए । त्यसपछि जापानको आत्मरक्षा बलले ती विमानलाई चेतावनी दिन लडाकू जेट परिचालन गरेको थियो । किहाराले हवाई क्षेत्रको उल्लङ्घन जापानको ...

फरकधार
करको भार बढाएर होइन, उत्पादन र आर्थिक गतिविधि विस्तार गरेर राजस्व बढाउनुपर्छ : मुख्यमन्त्री किरण थापा
PoliticsJust now

करको भार बढाएर होइन, उत्पादन र आर्थिक गतिविधि विस्तार गरेर राजस्व बढाउनुपर्छ : मुख्यमन्त्री किरण थापा

हेटौंडा, मंसिर १ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर बढाएर मात्र राजस्व वृद्धि नहुने भन्दै उत्पादन, लगानी, रोजगारी र आर्थिक गतिविधि विस्तार गरेर करको आधार फराकिलो बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार आन्तरिक राजस्व कार्यालय हेटौंडाद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले कर प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको हो ...

जनताटाइम्स
बेलायतमा गर्भपतनसम्बन्धी ऐतिहासिक निर्णय, दोषी ठहरिएका महिलालाई स्वतः माफी
PoliticsJust now

बेलायतमा गर्भपतनसम्बन्धी ऐतिहासिक निर्णय, दोषी ठहरिएका महिलालाई स्वतः माफी

इङ्ल्यान्ड र वेल्समा १९औँ शताब्दीको कानुनअन्तर्गत गर्भपतनसम्बन्धी कसुरमा दोषी ठहरिएका महिलाहरूलाई सोमबार स्वतः माफी दिइएको छ । गर्भपतनलाई अपराधको दायराबाट हटाउने ऐतिहासिक कानुनी व्यवस्था लागू भएसँगै उनीहरूलाई यस्तो माफी दिइएको हो । गत वर्ष सांसदहरूले पारित गरेको नयाँ कानुनअनुसार अब महिलाले गर्भावस्थाको जुनसुकै चरणमा गर्भपतन गराए पनि त्यसलाई फौजदारी अपराध मानिने छैन । बेलायतको न्याय मन्त्रालयले विज्ञप्ति जारी गर्दै गर्भावस्थासँग सम्बन्धित गर्भपतनको ...

फरकधार
पाथीभरामा भक्तजनको ओइरो, कात्तिकमा मात्रै ६४ हजारभन्दा बढीले गरे दर्शन
PoliticsJust now

पाथीभरामा भक्तजनको ओइरो, कात्तिकमा मात्रै ६४ हजारभन्दा बढीले गरे दर्शन

ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा कात्तिक महिनामा ६४ हजारभन्दा झजनहरुले दर्शन गरेका छन् । एक महिनाको अवधिमा ६४ हजार १०६ जना भक्तजनले पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गरेका हुन् ।  पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाका अनुसार गत शनिबार यस वर्षकै सबैभन्दा बढी ११ हजार २७२ जना भक्तजनले एकै दिन मन्दिरको दर्शन गरेका थिए । यसअघि कात्तिक तेस्रो ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play