नजिकिए पाकिस्तान र माल्दिभ्स, २० सम्झौतामा हस्ताक्षर

काठमाण्डु – पाकिस्तान र माल्दिभ्स पछिल्लो समय नजिकिएका छन् । पाकिस्तानले बंगलादेशपछि माल्दिभ्ससँगको सम्बन्धलाई बलियो बनाउँदै लगेको हो । बंगलादेश र माल्दिभ्स भारतका निकट मित्र हुन्, उता पाकिस्तानसँग भारतको शत्रुतापूर्ण सम्बन्ध छ । पाकिस्तान र माल्दिभ्सले नयाँ सम्झौताअनुसार व्यापार, रक्षा, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा र पर्यटनलगायत विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्न २० वटा समझदारी पत्रमा […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

अस्ट्रेलियामा वित्तीय प्रतिवेदन बुझाउन ढिलाइ गर्ने २१ कम्पनीलाई २९ लाख डलर जरिवाना
काठमाडौं- अस्ट्रेलियाको भिसी/प्राट समूहअन्तर्गतका २१ कम्पनीले तोकिएको समय सीमाभित्र वित्तीय प्रतिवेदन नबुझाएको भन्दै ४१ लाख ५८ हजार अस्ट्रेलियाली डलर (करिब २९ लाख अमेरिकी डलर) जरिवाना तिरेका छन् । अस्ट्रेलियाली धितोपत्र तथा लगानी आयोग (एएसआईसी) ले बुधबार दिएको जानकारीअनुसार प्रत्येक कम्पनीले एक लाख ९८ हजार अस्ट्रेलियाली डलरका दरले जरिवाना बुझाएका हुन् । यी कम्पनीले सन् २०२५ जुन ३० मा समाप्त भएको आर्थिक वर्षको ...

आईसीसीबाट एनपीएलका सबै खेललाई लिस्ट ए टी-२० को मान्यता
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल प्रिमियर लिग तेस्रो संस्करणका सम्पूर्ण खेललाई मान्यता प्रदान गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले बुधबार विज्ञप्ति जारी गरी उक्त जानकारी गराएका हुन्। ‘आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हने तेस्रो सं... ...

भोटेकोशी बाढीपछि बुबाको पत्तो छैन, बालक सोध्छन् – ‘दशमीयोमे पापा घर किया नइँ एलै?’
भोटेकोशी बाढीमा बेपत्ता इन्जिनियर अजयकुमार यादवको परिवार करिब दुई महिनादेखि उनको पर्खाइमा छ । बुबाको बाटो हेर्दै साढे चार वर्षीय छोरा सोध्छन्, ‘दशमीयोमे पापा घर किया नइँ एलै?’ उता डीएनए परीक्षणको रिपोर्ट नआउँदा परिवार अन्योलमा छ । ...

थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण गर्ने परम्परा पुनः सुरु
भक्तपुर । भक्तपुरको मध्यपुरथिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शन गरी टीका ग्रहण गर्ने परम्परा पुनः सुरु भएको छ। स्थानीय शाक्य, बज्राचार्य, कर्माचार्य तथा संस्कृति संरक्षणकर्मीहरूको पहलमा धार्मिक, सामाजिक एवं ऐतिहासिक महत्त्व बोकेको कुमारीको दर्शन गर्ने परम्परा ६२ वर्षपछि पुनः सुरु भएको हो। यस वर्ष मध्यपुरथिमि चपाचोकी चार वर्षीया आयुषी बज्राचार्यलाई जीवित देवी कुमारीका रूपमा नियुक्त गरिएको थियो। उनलाई आज आदर्शस्थित लायकु दरबारमा ...


