नगरकोटमा ‘चङ्गा चेट’ उत्सव सुरु, असोज ३१ सम्म चल्ने

असोज, काठमाडौं । दसैँको अवसरमा नगरकोटमा आयोजना गरिएको चारदिने ‘चङ्गा चेट’ उत्सवको बुधबारबारबाट सुरु भएको छ। नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रीटमा भएको उत्सवको पहिलो दिन स्वदेशी तथा विदेशी गरी १५० जनाभन्दा बढी पाहुना सहभागी भएको यसका सञ्चालक अर्जुन सिंह ठकुरीले जानकारी दिए । दसैँमा चङ्गा उडाउने नेपाली परम्परालाई संगीत, कला, खानपान र मनोरञ्जनसँग जोडेर उत्सव आयोजना…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने सरकारको तयारी
प्रधानमन्त्री बालेन्द्र साहले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्न सरकारले काम गरिरहेको बताएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री साहले यस्तो बताएका हुन् । प्रधानमन्त्री साहको सन्देश वाचन गर्दै प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीलार्य विपद् व्यवस्थापन, आधुनिक प्रविधि, तालिम र पूर्वाधारका क्षेत्रमा अझ सक्षम बनाउन सरकार प्रतिवद्ध रहेको बताएको जानकारी दिए । प्रधानमन्त्री ...

प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा अयाोजित कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शुन्य सहनशीलता अपनाउनुपर्ने बताए । उनले साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा क्षमता बढाउँदै नागरिकको ...

जापानी खानाको स्वाद दिलाउन सौराहामा खुल्यो होक्वाइदो
३० असोज, चितवन । सन् २०१९ मा नेपालमा सुरु भएको होक्काइदो समूहले आफ्नो सात वर्षको यात्रामा दशौँ शाखाका रूपमा होक्काइदो रामेन हाउस सौराहामा अघि बढाएको छ। काठमाडौं र पोखरापछि चितवनको सौराहामा विस्तार भएको समूहले स्थानीय होटल तथा रेस्टुरेन्ट सञ्चालक, व्यवस्थापक, पर्यटनकर्मी र सञ्चारकर्मीको उपस्थितिमा जापानी खानाको स्वाद चखाउने तथा सुझाव आदानप्रदान गर्ने कार्यक्रम आयोजना गरेको… ...

डिजिटल अर्थतन्त्रको कराधान र करदाता सेवामा सुधार गर्न अन्तर्राष्ट्रिय सहमति
डिजिटल अर्थतन्त्रको विस्तारसँगै कर प्रशासनलाई प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी बनाउन सातौँ बेल्ट एण्ड रोड इनिसिएटिभ कर प्रशासन सहयोग मञ्च (ब्रिटाकोफ) सम्मेलनमा सदस्य राष्ट्रहरूबीच सहमति भएको छ । ...


