धनुषाको महेन्द्रनगर बजारमा दुई आकासे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

१५ कात्तिक, धनुषा । जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगर बजारमा निर्माणाधीन दुई वटा आकासे पुलको निर्माण सम्पन्न भएको छ । पुलमा रङरोगन तथा सौन्दर्यीकरणको काम भइरहेको र चाँडै सर्वसाधारणका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । मधेश प्रदेशमा पहिलो पटक निर्माण गरिएका यी पुल पैदल यात्रुको आवागमन सुरक्षित र सहज…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

पोखराका नौवटै ताल जोड्न १ अर्ब ५२ करोडको साइकल ट्रेल आयोजना
प्रकृति, संस्कृति र शाहसिक पर्यटनको अनुपम संगम पोखरालाई दिगो पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित पोखरा महानगरपालिकाले महत्वाकांक्षी आयोजना अघि बढाएको छ । पोखराका नौवटै ताललाई साइकल ट्रेल तथा सडक सञ्जालमार्फत जोड्ने गरी १ अर्ब ५२ करोड रुपैयाँ लागतको आयोजना अगाडि बढाउन लागिएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यकाअनुसार वडा नम्बर ६ स्थित फेवाताल क्षेत्रबाट शुरु हुने उक्त ट्रेलले पोखराका ...

वाल स्ट्रिट जर्नल र रुपर्ट मर्डोकविरुद्ध ट्रम्पले दायर गरेको मुद्दा किन भयो खारेज ?
अमेरिकी सङ्घीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा चर्चित पत्रिका द वाल स्ट्रिट जर्नल र मिडिया उद्योगपति रुपर्ट मर्डोकविरुद्ध दायर गरिएको २० अर्ब डलरको मानहानी मुद्दा खारेज गरिदिएको छ। ...

डोल्पा कारागारबाट कैदी फरार घटना छानबिन गर्न समिति गठन
जिल्ला कारागार डोल्पाबाट कैदी फरार घटना छानबिनका लागि समिति गठन गरिएको छ । प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख तथा डीएसपी अनिलराज गिरीले जानकारी दिए । उनका अनुसार समितिमा जिल्ला प्रशासन कार्यालय डोल्पाका एक जना प्रतिनिधि र राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारी सदस्य छन् । समितिले प्रतिवेदन दिएपछि घटनाको सत्यतथ्य बाहिर ...

नेपालबाट सरकारी संयन्त्र मार्फत श्रमिक लैजान मौरिसस तयार
श्रमिकको लागत रोजगारदाताले नै बेहोर्ने गरी सरकारी संयन्त्र मार्फत नेपालबाट श्रमिक लैजान मौरिसस तयार भएको हो । ...


