Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/दुवै हातले बलिङ गर्ने श्रीलङ्काली रत्नायके सुदूरपश्चिम रोयल्समा अनुबन्धित

दुवै हातले बलिङ गर्ने श्रीलङ्काली रत्नायके सुदूरपश्चिम रोयल्समा अनुबन्धित

10/28/2026, 2:00:54 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
दुवै हातले बलिङ गर्ने श्रीलङ्काली रत्नायके सुदूरपश्चिम रोयल्समा अनुबन्धित

श्रीलङ्काली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल खेल्ने भएका छन् ।  तीस वर्षीय रत्नायके बायाँहाते ब्याटर हुन् । उनी दायाँहाते अफ स्पिन र बायाँहाते स्पिन दुवै प्रकारले बलिङ गर्न सक्छन् । दुवै हातले बलिङ गर्न सक्ने क्षमताका कारण उनी फरक शैलीका बलरका रूपमा परिचित छन् । रत्नायकेले श्रीलङ्काका लागि चार टी–२० अन्तरराष्ट्रिय खेल खेलेका छन् । त्यसमा उनले छ विकेट लिएका छन् । ब्याटिङमा ७७ रन बनाएका छन् । उनको टी–२० अन्तरराष्ट्रियमा उच्च स्कोर ६५ रन हो । घरे...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

बालेनसँग भेटेको भोलिपल्ट सभामुख अर्याललाई भेट्न पुगे रवि
राजनीतिJust now

बालेनसँग भेटेको भोलिपल्ट सभामुख अर्याललाई भेट्न पुगे रवि

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँग बुधबार लामो छलफल गरेका लामिछानेले त्यसको भोलिपल्ट बिहीबार सभामुख अर्यालसँग भेट गरेका हुन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्ता करिब आधा घण्टा चलेको स्रोतले जनाएको छ। भेटका क्रममा समसामयिक राजनीतिक विषय तथा संसद्का गतिविधिबारे छलफल भएको बताइएको छ। यद्यपि, छलफलका […] ...

काठमाण्डुपाटी
रास्वपा सांसद पोखरेलले गरे विचौलियासँग सम्बन्ध र आर्थिक लेनदेन आरोपको खण्डन
राजनीतिJust now

रास्वपा सांसद पोखरेलले गरे विचौलियासँग सम्बन्ध र आर्थिक लेनदेन आरोपको खण्डन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले विचौलियासँग सम्बन्ध र आर्थिक लेनदेनमा आफ्नो नाम जोडेर सार्वजनिक भएका समाचारको खण्डन गरेका छन् । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पोखरेलले आफूमाथि लगाइएका आरोप निराधार, भ्रामक र कपोलकल्पित भएको दाबी गरेका हुन् । उनले समाचारमा उल्लेख गरिएका इनम सापकोटा नामका व्यक्तिसँग आफ्नो कुनै चिनजान, फोन सम्पर्क वा अन्य कुनै प्रकारको सम्बन्ध नरहेको ...

फरकधार
इनम सापकोटा प्रकरणबारे जिल्ला प्रहरी परिसर काठमाडौं भन्यो- हामीले कसैलाई प्रमाण दिएका छैनौं
राजनीतिJust now

इनम सापकोटा प्रकरणबारे जिल्ला प्रहरी परिसर काठमाडौं भन्यो- हामीले कसैलाई प्रमाण दिएका छैनौं

बिचौलिया र न्यायाधीशको संवाद र भेटघाटबारे सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले आफूले अनुसन्धान भइरहेको अवस्थामा त्यस्ता संवेदनशील विषयका विवरण, प्रमाण, सूचना कुनै पनि व्यक्ति वा पक्षलाई उपलब्ध नगराइएको स्पष्ट पारेको छ ।  सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र बिचौलिया ईनम सापकोटाबिचको संवाद भएको तथा  प्रधानन्यायाधीश मनोज कुमार शर्माको समेत संलग्नता रहेको भन्ने विषय बाहिरिएपछि प्रहरीले त्यस्तो बताएको हो ...

फरकधार
निर्वाचन प्रहरीको पोशाक खरिद प्रकरणमा अहिले नै कसैलाई दोषी भन्न नमिल्ने मनिष झाको तर्क
राजनीतिJust now

निर्वाचन प्रहरीको पोशाक खरिद प्रकरणमा अहिले नै कसैलाई दोषी भन्न नमिल्ने मनिष झाको तर्क

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अभियोग लागेकै आधारमा कसैलाई पनि दोषी करार गर्न नमिल्ने बताएका छन् । सार्वजनिक लेखा समिति अन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिका संयोजकसमेत रहेका झाले उपसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले उपसमितिले पोशाक खरिद प्रक्रियाको गहिरो अध्ययन गरी आवश्यक सुझाव मात्रै दिने बताए । उपसमितिले अध्ययनका क्रममा कसैलाई दोषी ठहर गर्ने वा ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play