Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

दुई सातापछि प्रधानमन्त्री बालेन शाहले बाेलाए मन्त्रिपरिषद् बैठक

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुई सातापछि प्रधानमन्त्री बालेन शाहले बाेलाए मन्त्रिपरिषद् बैठक
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक १७। प्रधानमन्त्री एवं मन्त्रिपरिषद्का अध्यक्ष बालेन शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक आज अपराह्न ४ बजेका लागि तय गरिएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। करिब दुई साताको लामो अन्तरालपछि प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको हो। बैठकमा सरकारका नियमित कामकारबाही, समसामयिक विषय तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने बताइएकाे छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दुई सातापछि मन्त्रिपरिषद् बैठक बस्दै, के गर्ला निर्णय ?
PoliticsJust now

दुई सातापछि मन्त्रिपरिषद् बैठक बस्दै, के गर्ला निर्णय ?

मन्त्रिपरिषद्को बैठक करिब दुई हप्तापछि आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपरान्ह ३: ०० बजे बस्ने गरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सामान्यतया हप्तामा एक र बढीमा दुई दिन बस्ने मन्त्रिपरिषद्को बैठक बडादसैँको लामो सार्वजनिक बिदापछि आज बस्न लागेको हो ।   ...

फरकधार
नेतृत्वमा खटपट चलिरहेकै बेला प्रहरीका पाँच एआइजी र तीन डिआइजी विदा हुँदै
PoliticsJust now

नेतृत्वमा खटपट चलिरहेकै बेला प्रहरीका पाँच एआइजी र तीन डिआइजी विदा हुँदै

नेपाल प्रहरीको उच्च नेतृत्वमा बढुवा, पदस्थापन र भावी नेतृत्वलाई लिएर आन्तरिक खटपटको चर्चा चलिरहेका बेला संगठनका आठ वरिष्ठ अधिकृत एकैपटक अनिवार्य अवकाशमा जाने भएका छन् । आगामी पुस ५ गते पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) र तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) ले ३० वर्षे सेवा अवधि पूरा गर्दै प्रहरी सेवाबाट बिदा लिन लागेका हुन् । २०५३ पुस ५ गते नेपाल प्रहरीमा ...

फरकधार
मुख्यमन्त्री थापा भन्छन्- योग अभ्यास र साधना सरकारको प्राथमिकतामा छ
PoliticsJust now

मुख्यमन्त्री थापा भन्छन्- योग अभ्यास र साधना सरकारको प्राथमिकतामा छ

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई स्वास्थ्य र अनुशासित तुल्याउने योग अभ्यास र साधनाको संस्थागत विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । हेटौँडा उपमहानगरपालिका–७ वडा कार्यालय र पतञ्जली योग समितिद्वारा आयोजित पाँच दिने योग शिविर समापनका अवसरमा उहाँले योगको प्रबद्र्धन र विकासका लागि सरकारले बजेटसमेत विनियोजन गरेको जानकारी दिए । योग र ध्यानका माध्यमबाट नसर्ने रोगबाट ग्रसित वर्तमान समाजलाई मुक्त गराउन ...

फरकधार
धार्मिक आस्थाको केन्द्र राम्दीघाट किन बन्दैछ दुर्गन्धित ?
PoliticsJust now

धार्मिक आस्थाको केन्द्र राम्दीघाट किन बन्दैछ दुर्गन्धित ?

पवित्र कालीगण्डकी नदी किनारमा रहेको छ राम्दीघाट । राम्दी धार्मिक एवं सांस्कृतिक महत्व बोकेको स्थल हो । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग हुँदै गण्डकी प्रदेशको प्रवेशद्वारमा राम्दी रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशको सीमा, स्याङ्जा र पाल्पा जिल्लाको सङ्गमस्थलमा रहेको राम्दीस्थित पवित्र कालीगण्डकी तटमा शुभकार्य, पितृकार्यहरु हुने गर्छन् ।  मुक्तिनाथबाट बगेर आउने शालग्राम शिला पाइने एकमात्रै पवित्र कालीगण्डकी नदी तटमा मृत्युपछि ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play