कात्तिक २० गते रिलिज हुने फिल्म ‘पाँच पाण्डव’ मा अभिनेता जितु नेपाल भीमसेन चरित्रमा देखिँदै छन्। फिल्मको ट्रेलरमा जितुलाई अभिनेता हरिवंश आचार्यले भीम भनेर बोलाउँदा ‘म त भीमसेन हो’ भनेको दृश्य राखिएको छ। भीम भन्नासाथ महाभारतको त्यो चरित्रको सम्झना आउँछ, जो पाँच पाण्डवमध्ये सबैभन्दा बलिया थिए। ‘यो सही कुरा ...
‘पाँच पाण्डव’ मा दीपाश्रीको जोडीको रुपमा देखिँदै जितु

Read Complete Original Article
Published originally on नेपालखबर






