Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

दुई सातापछि मन्त्रिपरिषद् बैठक बस्दै, के गर्ला निर्णय ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुई सातापछि मन्त्रिपरिषद् बैठक बस्दै, के गर्ला निर्णय ?
Photo / Coverage: फरकधार

मन्त्रिपरिषद्को बैठक करिब दुई हप्तापछि आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपरान्ह ३: ०० बजे बस्ने गरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सामान्यतया हप्तामा एक र बढीमा दुई दिन बस्ने मन्त्रिपरिषद्को बैठक बडादसैँको लामो सार्वजनिक बिदापछि आज बस्न लागेको हो ।  

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मतपत्र अलग राख्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक
PoliticsJust now

मतपत्र अलग राख्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

अमेरिकाको सर्वोच्च अदालतले क्यालिफोर्नियामा हजारौं मतपत्र अलग राख्न बाध्य पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको प्रयासलाई सोमबार अस्वीकार गरेको छ । सङ्घीय सरकारले गैरनागरिक भएको दाबी गरेका मतदातासँग सम्बन्धित मुद्दामा अदालतले हस्तक्षेप गर्न अस्वीकार गरेको हो । मध्यावधि निर्वाचनको मतदानको अन्तिम दिनअघि आएको यो निर्णय प्रशासनका लागि अर्को कानूनी धक्का बनेको छ । रिपब्लिकन प्रशासनले क्यालिफोर्नियाको मतदाता सूचीमा सम्भावित गैर नागरिकका रूपमा ...

फरकधार
डोल्पा कारागारबाट फरार भएका आठ मध्ये दुई कैदी रुकुम पश्चिमबाट पक्राउ
PoliticsJust now

डोल्पा कारागारबाट फरार भएका आठ मध्ये दुई कैदी रुकुम पश्चिमबाट पक्राउ

काठमाडौं, कात्तिक १७ । डोल्पा जिल्ला कारागारबाट फरार भएका आठ कैदीमध्ये दुई जनालाई प्रहरीले रुकुम पश्चिमबाट पक्राउ गरेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार मंगलबार बिहान साढे १० बजे रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६, दामाचौरस्थित खोली बगरबाट दुई जना फरार कैदी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ ...

जनताटाइम्स
नेतृत्वमा खटपट चलिरहेकै बेला प्रहरीका पाँच एआइजी र तीन डिआइजी विदा हुँदै
PoliticsJust now

नेतृत्वमा खटपट चलिरहेकै बेला प्रहरीका पाँच एआइजी र तीन डिआइजी विदा हुँदै

नेपाल प्रहरीको उच्च नेतृत्वमा बढुवा, पदस्थापन र भावी नेतृत्वलाई लिएर आन्तरिक खटपटको चर्चा चलिरहेका बेला संगठनका आठ वरिष्ठ अधिकृत एकैपटक अनिवार्य अवकाशमा जाने भएका छन् । आगामी पुस ५ गते पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) र तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) ले ३० वर्षे सेवा अवधि पूरा गर्दै प्रहरी सेवाबाट बिदा लिन लागेका हुन् । २०५३ पुस ५ गते नेपाल प्रहरीमा ...

फरकधार
मुख्यमन्त्री थापा भन्छन्- योग अभ्यास र साधना सरकारको प्राथमिकतामा छ
PoliticsJust now

मुख्यमन्त्री थापा भन्छन्- योग अभ्यास र साधना सरकारको प्राथमिकतामा छ

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई स्वास्थ्य र अनुशासित तुल्याउने योग अभ्यास र साधनाको संस्थागत विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । हेटौँडा उपमहानगरपालिका–७ वडा कार्यालय र पतञ्जली योग समितिद्वारा आयोजित पाँच दिने योग शिविर समापनका अवसरमा उहाँले योगको प्रबद्र्धन र विकासका लागि सरकारले बजेटसमेत विनियोजन गरेको जानकारी दिए । योग र ध्यानका माध्यमबाट नसर्ने रोगबाट ग्रसित वर्तमान समाजलाई मुक्त गराउन ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play