Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइ आज हुने भएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा पेसी तोकिएको हो । कार्कीले आफूलाई आईजीपी पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी भएको जिकिर गर्दै गत २० कात्तिकमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले सरकारको निर्णय बदर गर्न माग गरेका […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
OthersJust now

यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

२ मङ्सिर, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४०, आलु रातो (लाम्चो) प्रतिकिलो ५०,… ...

अनलाइन खबर
९० दिनभन्दा बढी कार्यालयमा अनुपस्थित कर्मचारीसँग कृषि मन्त्रालयले माग्यो स्पष्टीकरण
OthersJust now

९० दिनभन्दा बढी कार्यालयमा अनुपस्थित कर्मचारीसँग कृषि मन्त्रालयले माग्यो स्पष्टीकरण

कृषि, वन तथा पर्यावरण मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित एक निजामती कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै पशु विकास अधिकृत डा. सरोज खतिवडासँग स्पष्टीकरण माग गरेको हो । मन्त्रालयका अनुसार खतिवडा बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा लगातार ९० दिनभन्दा बढी समय अनुपस्थित रहेको पाइएको छ । वैदेशिक अध्ययन पूरा गरेपछि तोकिएको समयभित्र सम्बन्धित कार्यालयमा ...

पर्दाफास
कोप-३१ मा कार्बन व्यापारको अभिलेख राख्ने अन्तरराष्ट्रिय ‘रजिस्ट्री’ सार्वजनिक
OthersJust now

कोप-३१ मा कार्बन व्यापारको अभिलेख राख्ने अन्तरराष्ट्रिय ‘रजिस्ट्री’ सार्वजनिक

पेरिस सम्झौताको धारा ६.२ अन्तर्गत अन्तरराष्ट्रिय रूपमा हस्तान्तरण हुने कार्बन न्यूनीकरण परिणामको अभिलेख तथा अनुगमन गर्ने अन्तरराष्ट्रिय ‘रजिस्ट्री’को पहिलो संस्करण सार्वजनिक गरिएको छ । टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-३१) का अवसरमा आज उक्त रजिस्ट्री सार्वजनिक गरिएको हो । आफ्नै रजिस्ट्री नभएका वा त्यसमा पहुँच स्थापित गर्न नसकेका देशलाई लक्षित गरी तयार गरिएको यस प्रणालीले देशहरूबीच हस्तान्तरण हुने ...

पर्दाफास
बंगालको खाडीमा अकवान चक्रवात, नेपालमा कस्तो असर पर्ला ?
OthersJust now

बंगालको खाडीमा अकवान चक्रवात, नेपालमा कस्तो असर पर्ला ?

अर्नबपछि एक महिनाभन्दा कम समय अवधिमा विकसित भएको नयाँ चक्रवात अकवानको सम्भावित मार्ग र यसको प्रभावबारे नेपालमा पनि चासो बढिरहेको छ । मौसमविद्‍हरूले यसलाई नजिकबाट नियालीरहेको जनाएका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play