मोरङ । मोरङको उत्तरी क्षेत्र मिक्लाजुङमा सञ्चालन गरिएको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ। शिविरमा ३ हजार ५०० जनाको आँखा परीक्षण गरिएको छ भने २७५ जना मोतियाबिन्दुका बिरामीको सफल...
मिक्लाजुङमा ३५ सय जनाको आँखा परीक्षण, २७५ जनाको मोतियाबिन्दु शल्यक्रिया

Read Complete Original Article
Published originally on रातोपाटी






