तीन दिनपछि आज अमेरिकी डलरको भाउ थप घट्यो

नेपाल राष्ट्र बैंकले आज कात्तिक ३ गते (अक्टोबर २०) का लागि विदेशी मुद्राहरूको विनिमयदर तोकेको छ। सार्वजनिक मूल्यसूचीअनुसार ३ दिनदेखि स्थिर अमेरिकी डलरको भाउ आज थोरै घटेको छ। आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५९ पैसा छ भने बिक्रीदर १५२ रुपैयाँ १९ पैसा छ। शनिबारदेखि सोमबारसम्म अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ६...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल
रूपन्देही । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रुपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका लागि सडक, स्वास्थ्य र शिक्षाका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने जानकारी दिएका छन् । मर्चवार क्षेत्रको सोमबार स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा उनले सडक विस्तार, ग्रामीण सडक निर्माण, अस्पताल स्थापना तथा स्वास्थ्य चौकी र विद्यालयको स्तरोन्नतिका लागि आवश्यक बजेट व्यवस्थापन गरिने बताएका हुन् । मन्त्री लम्सालले चालु आर्थिक वर्षमा दुई ...

अफ्रिका कप अफ नेसन्सको उपाधि विवाद : सेनेगलको पुनरावेदनमा नोभेम्बरको अन्त्यमा फैसला आउने
जुरिच । अफ्रिका कप अफ नेसन्सको यस वर्षको उपाधिबाट बञ्चित गरिएपछि सेनेगलले गरेको पुनरावेदनमा खेलकुद मध्यस्थता अदालत (सीएएस) ले नोभेम्बरको अन्त्यमा फैसला सुनाउने पुष्टि गरेको छ। अदालतले सोमबार एक वक्तव्य जारी... ...

फ्रान्समा हिंसात्मक प्रदर्शनका बाबजुद पीएसजी र बार्सिलोनाबिचको खेल रद्द नहुने
पेरिस । फ्रान्समा जारी हिंसात्मक विरोध प्रदर्शनका बाबजुद पेरिस सेन्ट-जर्मेन (पीएसजी) र बार्सिलोनाबीच हुन लागेको यूईएफए च्याम्पियन्स लिगको खेल स्थगित वा रद्द नहुने फ्रान्सका प्रधानमन्त्री सेबस्टियन लेकोर्नुले बताएका छन्। सातान्तमा भएका प्रदर्शनहरू... ...

महानवमीमा मात्र खुला हुने तलेजु भवानी मन्दिर, बिहान ५ बजेदेखि भक्तजनका लागि खुला
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिएको छ । यो मन्दिर प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिने परम्परा रही आएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाले आयोजना गरेको सरोकार भएका निकायसँगका छलफलका क्रममा बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म तलेजु ...


