Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

तातोपानी नाका सहज नहुँदा फलफूल व्यवसायी मारमा, ढुवानीमै चार लाख खर्च

Share:WhatsAppFacebookX (Twitter)Telegram
तातोपानी नाका सहज नहुँदा फलफूल व्यवसायी मारमा, ढुवानीमै चार लाख खर्च
Photo / Coverage: फरकधार

चीनसँगको तातोपानी नाका सहज रूपमा सञ्चालन हुन नसक्दा फलफूल व्यवसायीहरू ठूलो मारमा परेको नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बताएका छन् । उनका अनुसार तातोपानी नाका नियमित रूपमा सञ्चालन हुन नसक्दा फलफूल तथा अन्य खाद्यवस्तु कोराला नाका हुँदै ल्याउनुपर्ने बाध्यता छ । लामो दूरी, सडकको समस्या, हिमपात तथा ढुवानी खर्च बढ्दा सड्ने–गल्ने फलफूलमा व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नुपरेको उनले बताए । बानियाँले तातोपानी नाका सहज रूपमा सञ्चालन नहुँदा व्यवसायी मात्र नभई आम उपभोक्ता समेत प्रभावित भएको बताए । उन...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दैनिक एक मुठी ओखर खाँदा मुड सुधार्न सहयोग पुग्ने अध्ययनको निष्कर्ष
PoliticsJust now

दैनिक एक मुठी ओखर खाँदा मुड सुधार्न सहयोग पुग्ने अध्ययनको निष्कर्ष

दैनिक एक मुठी ओखर खाँदा मानिसहरूको मानसिक अवस्था अर्थात् मुड सुधार्न सहयोग पुग्ने एक अध्ययनले देखाएको छ । स्पेनको बार्सिलोना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार लगातार आठ हप्तासम्म दैनिक ४० ग्राम ओखर सेवन गर्दा मुडमा सुधार देखिएको हो । फुड एन्ड फङ्सन जर्नलमा प्रकाशित अध्ययनमा २४ वर्ष औसत उमेर भएका ३१ जना स्वस्थ युवालाई सहभागी गराइएको थियो । १८ हप्तासम्म गरिएको क्लिनिकल ...

फरकधार
एनपिएलमा पहिलोपटक मैदान उत्रिँदै डेविड मिलर
PoliticsJust now

एनपिएलमा पहिलोपटक मैदान उत्रिँदै डेविड मिलर

दक्षिण अफ्रिकाका विस्फोटक ब्याटर डेविड मिलरले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ मा पहिलो खेल खेल्ने भएका छन् । कर्णाली याक्समा आबद्ध भएका अनुभवी ब्याटर मिलरले शुक्रबार सुदूरपश्चिम रोयल्सविरुद्ध मैदान उत्रने तयारी गरेका छन् । ३७ वर्षीय मिलर नोभेम्बर ४ अर्थात् बुधबार बिहान काठमाडौं आइपुगेका थिए । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका प्रतिनिधिले स्वागत गरेका थिए । नेपालमा उनको यो पहिलो ...

फरकधार
के पैसा र एल्गोरिदमले चुनाव जिताउन सक्छ ? मस्क-ट्रम्पको पाठ र नेपाललाई सन्देश
PoliticsJust now

के पैसा र एल्गोरिदमले चुनाव जिताउन सक्छ ? मस्क-ट्रम्पको पाठ र नेपाललाई सन्देश

निर्वाचनमा पैसा चाहिन्छ । यो कुनै नयाँ कुरा होइन । चुनावी सभा गर्न, कार्यकर्ता परिचालन गर्न, मतदातासम्म पुग्न र आफ्ना विचार प्रचार गर्न राजनीतिक दलहरूले सधैँ पैसा खर्च गर्दै आएका छन् । फरक यत्ति हो, हिजो चुनावी प्रचारको ठूलो हिस्सा सडक, मञ्च, पर्चा र पोस्टरमा खर्च हुन्थ्यो भने आज त्यसको एउटा महत्वपूर्ण भाग मोबाइलको स्क्रिनमा खर्च हुन थालेको छ । अब मतदाताको ...

फरकधार
जनता जोगाउनु पहिलो प्राथमिकता हो, बजेट दोस्रो : रवि लामिछाने
PoliticsJust now

जनता जोगाउनु पहिलो प्राथमिकता हो, बजेट दोस्रो : रवि लामिछाने

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट बजार क्षेत्रको सुरक्षाका लागि तत्काल र दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताएका छन् । नारायणी नदी किनारको क्षतिको अनुगमन तथा निरीक्षणपछि आज उद्योग वाणिज्य सङ्घ चितवनमा आयोजित सरोकारवालासँगको छलफलमा सभापति लामिछानेले नागरिकको ज्यान, बजारको अस्तित्व, ऐतिहासिक महत्व र व्यवसायीको सम्पत्ति जोगाउनु अहिलेको […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play